@mama_shr33 आर्मी अस्पताल जहाँ ICU छ त्यहा त्यत्रो क्यामेरा लगेर साढे दुई घन्टा त सुटिङ गर्न मिल्यो माथी बाट पत्र आए पछि यो जाबो त के भयो र उहाँ नै सर्बै सर्बा।हे पशुपतीनाथ 🛐🛐
@partipakshya यो त हेर्दा नै बलत्कारी जस्तो देखिन्छ यार,यस्ता पाखन्ड लाई मिडियाले किन साथ दिएको छ थुइक्क मुलाहरु तिमिहरु पैसाको लागि जे पनि गर्ने भयौ है!
@ujyaalo यत्रो बिदा पाउने भए सबै जना सुत्केरी हुने तिर लाग्लान नि फेरि,नेपाली हुन मौका पाए गर्छ्न!३/४ महिना सहि होला है महिला को हक मा पुरुष लाई १ महिना ठिक हुन���छ।यहाँ युरोप तिर नि यस्तै छ क्यारे !
गोदाममा ग्यास लुकाएर राख्ने, अनि सडकमा उभिएर सरकारसँगै “ग्यास देऊ” भन्दै नारा लगाउने एमाले नेता! - यो ब्रो को लाइसेन्स नै खारिज गरेर जिन्दगी भरि ब्यापार गर्न नमिल्ने सजाए दे सरकार !
@ShahBalen
ग्यास भरिएको सिलिन्डर यसरी झार्दा रहेछन् । यी सिलिन्डर कतिको सुरक्षित छन् ग्यास उद्योगीले जवाफ दिन सक्छन् ?? यिनिहरुलाई कालोबजारी गर्न पाए पुग्छ तर ग्यास ��िलिन्डर कतिको सुरक्षीत छ मतलब नहुने रहेछ। नेपाल पुलिस यो गाडी र कुन ग्यास यो पक्राउ गरेर कानुन बमोजिम होस्
@NepalPoliceHQ
@KhadgaCN यस्तो आइमाई को परिवार कस्तो ��ोला?छोराछोरी छैनन् होलान?पढेलेखेका छ्न होला कि छैनन् होला?कस्तो सस्कार दिएकि होलिन यी आमैले आफ्ना सन्तान लाई हैट!बालेन सरकार यी आमा को मानसिक अबस्था के रहेछ यसो चेकअप गर्नु पर्यो सरकार !
अन्तर्जातीय बिबाह गर्दा माइतीबाट अपहेलित, झन् दुखले जोड़ेको एक सरो सम्पत्ति पनी बाढ़ीले सखाप ।
नाम: तारा तमाङ, देवि़घाट, नुवाकोट
नुवाकोट देविघाटमा बेक��ी को व्याबसाय गर्ने एक उध्यमी महिला आफ्नै मेहनतले सुन्य बाट करोड सम्म पुगिन र बाढीले पुन सन्यमै पुर्या़इदियो। म देवीघाट पुग्दा उनी आफ्नो घरबाट बाक़ी रहेको केही लत्ता कपडा झिकेर बाढिको हिलो बाट सकिनसक़ि निस्कीदै थिइन।
उनको यो दु:ख को क़था, उनकै अनुमत़ी ले उहाको सहयोगको लागी यहाँ प्रसारण गरे।उहाको बिबरण:
नाम: तारा तमाङ, देवि़घाट नुवाकोट, फोन : 9813066629. सहोयोगीहातहारुले उहालाई फोनगर्न अबुरोध छ।
“मैले धेरै दुःख गरेर, सालौँ मासु पनि नखाई, पैसा बचाएर जोडेको सम्पत्ति हो। दुई छोरीका लागि भनेर सबै जोहो गरेको थिएँ। तर मेरो सबै सम्पत्ति बाढीले बगाइदियो। अहिले एक रुपैयाँ पनि बाँकी छैन। घरबाट एउटा झोलामा केही लुगा मात्र निकाल्न सकेँ। ��ुई छोरी अहिले पनि सानै छन्। उनीहरूको लागि भनेर दुःख गरेर जोडेको सम्पत्ति सबै सकियो। कसैको चोरी गरेको होइन, कसैलाई ठगेको पनि होइन। आफ्नै दुःखले कमाएर बनाएको थियो। यस्तो दुःख कसैलाई पनि नपरोस्।” -तारा तमाङ
सशस्त्र प्रहरी बल, नेपालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका सम्भावित स्थानहरूमा भत्किएका एवं पुरिएका संरचनाहरुमा फसेका हुनसक्ने व्यक्तिहरूको सूक्ष्म तरिकाले खोजी तथा उद्धार कार्य निरन्तर सञ्चालन गरिरहेको
#सशस्त्रप्रहरीबलनेपाल#searchandrescue#NationFirst
घरमा सकुशल बसेर मुखले भनेजस्तो सजिलो हुन्न क्या उद्वार कार्य! धेरै जोखिम हुन्छ। धेरै रिएक्टिभ नबनौँ क्या! जेजति सामर्थ्य छ, गरिरहेकै छ त? किन ब्यर्थै ट्याऊँ-ट्याऊँ..?🗣️
#समाज#सामाजिक_जंजाल🤔
मलाइ एउटा टिक्टक भिडियो यता पोस्ट्यौन मन लाग्यो कस्तो चित्त बुझ्दो लागेको तर बिच मा दाजु ले मुख छाड्या छन , तर त्यो मुख छाड्या नि मलाइ जिबन मा पहिलो पटक ठिक लाग्यो