'प्रश्न नउठ्ने गरी काम गर्न समय लाग्छ'
***
पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने गरी सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल https://t.co/6QSpyfYtcI
England's swashbuckling batter Kevin Pietersen and India's iconic captains Anjum Chopra and Sourav Ganguly are the latest entrants into the ICC Hall of Fame 👏
More 👉 https://t.co/HW6vtBjueB
राज्य सञ्चालक भन्दा कैयौँ गुना निरंकुश त मलाई मिडिया सञ्चालक लाग्छन्। ६-७ महिना तलब नदिदा नि सारा पत्रकारलाई लेख्न/बोल्न दिन्नन्। लेखेर बोलेर नथाक्ने यो जमातलाई चुप पारेर राख्न सक्ने बडा अनौठो शक्ति हुन्छ तिनमा।
सरकारले त्यो शक्तिको रहस्य पत्ता लाएको दिन लोकतन्त्र साँच्चै मर्छ😂
समाजले आफ्नो धरातल अनुसारको नेता पाउने हो त्यसैले धेरे टाउको नतताउनोस् एकबारको जुनीमा । बेकारा किन उमेर घटाउनु हुन्छ चिल बस्नोस् । #StayChilled#zindaginamilegidobara 🙏
खोजेकै यस्तै त हो अब बल्ल पो रामराज्य सुरु हुन्छ त। सरकारी कार्यालयका कामकाज पनि पहिला कै स्थिती फर्कन पर्छ, लाइसेन्स छपाई ५ ७ बर्षमा हुनुपर्छ, मजाले जसले जति चाह्यो घुस खान पाउन पर्छ, सुकुम्बासी बनेर सरकारी जमिन हडप्न पाउन पर्छ, ठेकेदारले कुनै पनि ठेक्का बर्षौं झुलाउने, दिपक भट्ट जस्ताले देशको अर्थतन्त्र खोक्रो बनाउन पाउन पर्छ, त्यो नहुने बेलासम्म एमाले काँग्रेस चुप बस्नु हुन्न
पेट्रोलियम आयातमा ऐतिहासिक गिरावट: ३ महिनामा झन्डै १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत!
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय र वालेन्द्र शाह नेतृत्वको सरकारले झन्डै ७ सय सरकारी सवारी साधन फिर्ता गराएपछि इन्धन खपतमा ठूलो कमी आएको छ ।
चैत, वैशाख र जेठ महिनामा मात्रै पेट्रोल र डिजेलको आयात ठ्याक्कै ६ करोड ९० लाख २४ हजार लिटरले घटेको छ ।
यसले गर्दा देशको करिब ९ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिएको छ।
सुशासनका कडा कदम र मितव्ययिताले अर्थतन्त्रलाई कसरी राहत दिन्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।
Who is Asim Shah ?
प्रधानमन्त्रिले नभ्याएको भए सम्बन्धित विभागीय सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई मुख्य सचिवको बिदाइ र स्वागत गर्न लगाएको भए पनि धेरै राम्रो हुन्थ्यो तर यो असीम को हो?
प्रमज्यू यिनीहरूको घेराबाट बाहिर निस्केर नियमित पत्रिका पढ्ने गर्नुहोस् धेरै थाहा हुन्छ
पहिला यो भ्रष्ट कलकोटे
टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेललाई नियन्त्रमा लिएर यिनीहरूको सम्पति अनुसन्धान गर्न जरुरी छ।
यी डाँकाहरु चाहिँ सरकार भन्दा माथि हुन् ,कानून नलाग्ने..!?
😡😡😡
Seems these both Nepali Congress Parliamentarians received the same speech in WhatsApp. They both printed the speech and read it. It seems they both didn’t listen to one another’s speech. Else the second one would not have repeated exact same speech again.
Good to know that there are some opposition MPs in Nepal who have common decency to not politicise a very tragic incident that never should have happened. NC Chair Gagan Thapa has echoed the same sentiment. Sadly, that doesn't seem to be the case for many.
घ्वा ध्वा रोएर थापाथलीमा जग्गा पाउने भए म पनि बरु एकदिन माइती घरमा गएर रुन्छु।
ट्राफिकले चिट काट्ने डरले सवारी साधन चलाउन हामी नियम पालना गर्छौं ।
तपाईँहरू अझै देशमा छाडातन्त्र नै कायम होस् भन्ने चाहनुहुन्छ।
सबै व्यक्ति नागरिकले कानुनको परिपालना गर्नुपर्छ। नागरिकहरूमा कानुनप्रति डर हुनुपर्छ , कानुन को डर बिनाको मानिस समाजका लागि घातक हुन्छ
एउटा भुटानी शरणार्थी काण्डको फाइल खोल्दाखेरि कांग्रेस एमालेका झन्डै दुई दर्जन हाई profile नेताहरू दोषी ठहरिए, आर्जु राणा र देउवा त भागेर सिङ्गापुर नै पुग्नुपर्यो।
एउटा हिमालयन रिईसुरेन्स काण्डमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल अहिले हिरासत मै छन् । लहरो कहाँसम्म जाने हो कसैलाई थाहा छैन।
अनि यस्ता काण्ड हजारौं होलान्।
अझै काङ्ग्रेस एमालेले लाज पचाएर सुशासनका गफ दिन छोडेको छैन । विजेट