समाजका लहरहरू निकै अस्थायी हुने गरेका छन्। कुनै वेला ‘लालबाबु पण्डितलाई प्रधानमन्त्री बनाउने’ अभियान चल्यो। हामीलेनै ‘धुर्मुस सुन्तली’लाई भगवान् बनायौँ।
हामी कि त भगवान् खोज्छौँ कि सिधै दानव बनाउँछौँ।
हामीले समाधान व्यक्तिलाई भगवान् बनाएर होइन, संस्थाहरू बलियो बनाएर खोज्नुपर्छ।
पत्रकारिता पनि कस्तो भन्दा रबि लामिछानेको नागरिकता भन्दा अर्को केहि नदेख्ने ।
नेपालको कानुन नै यस्तो छ कि यहॅा केहिपनि सहि छैन र सबै सहि पनि छ।
यस्तो नेपालमै हुन्छ किनकि यहॅाको कानुनै यस्तै छ।