MCC को विरुद्ध प्रदर्शन सहित आज बिरगंजमा IT Army को महानगर��्तरीय भेला सम्पन्न भएको छ। उत्साहवर्धक जनसहभागिता सहित सभ्य एवं भव्य रुपमा सु-सम्पन्न उक्त भेलाले मोहम्मद रेहान इब्रहिम जि को संयोजकत्वमा तथा सह-संयोजकत्वमामा ��खन पटेल जि सहित महानगर कमिटी गठन गरेको छ।