Top Tweets for #No_MCC
#_मुक्तक__✍️
=========
पचपन्न अरब होईन पचपन्न खरब भ्रष्टहरुले लुटेका छन् !
केही हुडार ब्वाँसो गिद्वहरु स्वाधिनता बेच्न जुटेका छन् !!
ए देशघाती नेपाल आमाको अष्मिता लिलाम गर्ने गद्वारहरु हो ;
देशभक्त अनि देशद्रोहीहरु अहिले दुई ध्रुवमा फुटेका छन् !!
#No_mcc
🇳🇵 प्रेम समर्पण 🇳🇵
( माथीको बाँकी )
उताका भन्छन् लगानी यताका भन्छन् सहयोग
पैसामा बिदेशीको तलुवा चाट्दैछन् नेताहरु
आज सबै जाग्नु पर्छ देश बचाउन लाग्नु पर्छ
mcc राष्ट्रघात छैन भनि ढाट्दैछन् नेताहरु
#No_mcc
#Go_back_mcc
#mcc_चाहिदैन,
#देश_बेच्न_पाइदैन।
#Recruiting #LonghornsWire #no_mcc #no_pt #no_yh Five-star QB Arch Manning opens up on his recruitment https://t.co/flV6pqWuVZ

विप्लव, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, प्रेम सुवाललगायत तपाईंहरू जस्ता असाध्यै बुद्धिमान र दिग्गजहरूले याे बालखलाई #NO_MCC काे कफन टाउकाेमा बँधाएर दुनियाँलाई के तमासा देखाउन खाेजेकाे हाे? याे बालखकाे उमेर आइसक्रिम खाने हाे, नकि एमसिसीकाे विराेध गर्ने!
#ShameOnYou Pic: @MailAayo

अर्काको श्रीमती लाइ माया गरेर आफ्नी बनाउछु भन्नु र भिक मागेर देश विकास गर्छु भन्नु उस्ता उस्तै हो ,
चन्दा उठाएर जब एक रंगसाला त बन्न सकेन भने, AMERICA बाट भिक मागेर देश बनाउछू भन्ने गगन थापा दलाल महामहामूर्ख हो !!
#No_MCC
MCC पासगर्नु लागिपर्ने देशका #हिजडाहरू_मुर्दावाद !!

भिख मागेर कोही कतै धनी र सम्पन्न कदापि हुन सक्दैन। यदि भिख मागेरै कोही धनी सम्पन्न र शक्तिशाली हुने भए हरेक मन्दिर र बाटो को किनार मा बसेर माग्ने दाजुभाइ र दिदि बहिनीहरू यो राष्ट्रका शक्तिशाली हुन्थे होला । महोदय!
#No_MCC
विश्व दोस्रो शितयुद्धको सन्निकट छ। रूस-चीन सहकार्य एकातिर, नेटो गठबन्धन अर्कोतिर छ। चीनले तिब्बतको सुरक्षा चासो राख्ने नै छ। त्यसको चेपुवामा नेपाल पर्ने निश्चित छ। अमेरिकाले नेपाललाई उचाल्ने र चीनले नेपालमाथि आक्रमण गर्ने सम्भावना बढेको छ। गम्भीर भएर देश बचाअौं।
#No_MCC
आखिर पास गर्नु रछ त यत्राे दिन भुत्राेकाे रस्साकस्सी गरेकाे??!!😡😡
#No_MCC
मध्य रातमा देश अमेरिकालाई सुम्पदै परमादेश सरकार #No_mcc
म
मेरो बाँकि जीवनलाई
'व्याख्यात्त्मक टिप्पणी' गर्दै
अरू 'पूरक प्रस्ताव' सहित
चारैतिर मगमगाइरहने
सुन्दर फूलझैँ फुलाउने
अाजै 'संकल्प प्रस्ताव'
पारित गर्छु✊😜
#no_mcc
माओवादीले त व्याख्यात्मक टिप्पणी गर्दै "पित्तललाई सुन लेखेर टास्ने" निर्णय गरिसकेछ,माकुने गद्दारको पनि एकैछिनमा निर्णय आउछ प्रतिक्षा गर्नुहोला।
#NO_MCC
अमेरिकाले के कस्तो बेला साथ दिन्छ भनेर युक्रेन बाट सिक्ने पर्यप्त आधार हैन र ?
#no_mcc
समय चक्रले ओल्बाको योजनामा देशले गति बोक्ने छ । महाकाली सन्धिको अपार सफलता र पातपातमा बिजुली पछाडी पालो MCC ले देश बनाउने हो । @kpsharmaoli
अगाडि बढ केपि बा, दासहरु तिम्रो साथमा छन्।
#No_MCC
#CPN_UMl
#No_Congress

न्यायको आन्दोलनमा भाग लिनु भनेको भविष्यको जीतका लागि मात्र होइन । यो खुसिसाथ अरू मानिसहरूसँगै आंफूलाई उभ्याउने, सँगै जोखिमहरू लिने, सानातिना जीतहरूको आनन्द लिने र निराशाजनक अप्ठ्याराहरू एकसाथ सामना गर्ने संकल्प हो। #No_MCC
टाढाकाे देउता भन्दा नजिककाे भुत प्याराे।युक्रेनकाे नेतत्वले अदुरदर्शिता देखाएकाे परिणाम भाेग्दैछन बिचरा युक्रेनवासि। #we_are_with_poor_Ukranian !नेटाे खेद र बिराेध मै सिमित हुनु चिन्ताजनक।अब त हामिले भन्नैपर्छ #NO_MCC,#BRI_must_welcome!
ढुङ्गा, इट्टा बटुल्न बानेश्वरतिर लागौं है गाइज 🤗
।
#No_MCC
Last Seen Hashtags on Sotwe
泰国高僧
Seen from Japan
bops
Seen from United States
スーパーフライヤーズ
Seen from Ecuador
omegle ((()))****
Seen from United States
nolimit()+nolimit()
Seen from Brazil
pawg
Seen from Oman
omegle
Seen from United States
helevier javier.
Seen from Italy
femboy booty
Seen from United States
smno
Seen from Algeria
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.2M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers


















