सबैले कमाप का मेयर @ShahBalen सरलाई किन फुटपाथ र ठेला का व्यापारी हटाइयो भनेर यती धेरै आक्रोश व्यक्त गरेको दख्दा मलाई अचम्म लाग्छ भन्या। प्रश्न त ति ठूला ठालालाई नेतालाई गर्नुपर्छ जसले ति नेपालीलाई त्यो अवस्था सम्म पुर्याउनमा ठुलो भुमिका खेल्यो। गरीब कैले सम्म गरीब रहने @kpsha
हामी यतिसम्म लाचार र अपरिपक्व भइसकेका रहेछौ कि हामी आफू बस्ने घर, समाज, देश पनि अरू कसैले हाम्रो लागी व्यवस्थित, सुन्दर र सबै कुराले सुविधा युक्त बनाईदियोस् भन्ने आशा गरेर आफूलाई परजीवी सम्मान तुल्याइ एक देश भक्त नागरिकको परिचय यस्तो हुनुपर्छ भन्दै टोल टोल मा भाषण गर्दै बस्छौ।
भिख मागेर कोही कतै धनी र सम्पन्न कदापि हुन सक्दैन। यदि भिख मागेरै कोही धनी सम्पन्न र शक्तिशाली हुने भए हरेक मन्दिर र बाटो को किनार मा बसेर माग्ने दाजुभाइ र दिदि बहिनीहरू यो राष्ट्रका शक्तिशाली हुन्थे होला । महोदय!
#No_MCC