Top Tweets for #Reject_MCC
उकेराले फुलेकाहरुको ढ्याङ्ग्रो ठोकियो होला!?
#Reject_MCC

यदि MCC राष्ट्र को हितमा छ भने "हामिले MCC पास गर्यौ त्यसैले हामिलाई भोट दिनु पर्छ"कोहि कसैले भन्न सक्छौ!?
अमेरिकी दलालहरुलाई देश बाट लखेट्नु पर्छ।
#Reject_MCC
विगतदेखि नै प्रचण्डले जनता, कार्यकर्ता, नेताहरूको आवाज उठाउँदै आउने तर अन्तिममा धोका दिने प्रचलन छ।
---------- क.विप्लव
MCC मा पनि प्रचण्डको यहि चरित्र देखियो! संसदिय दलको बैठकको निर्णय खै ??
#Reject_mcc

एमालेको १४/१४ को सुगा रटाई र ढुलमुले चरित्रका कारण देशले आज पाएको नियतीको भागिदार दलाल सत्ता र ठगबन्धन नेता जत्तिकै एमाले पनि छ।
#Reject_MCC
कुरा ५० कै रछ!
त्यतिबेला देउवा ५० लाखमा प्रचण्डको टाउको माग्थे अहिले दुबैले ५० करोड डलरमा आफ्नो टाउको झोसे।
#Reject_MCC
आतेस परेको छ, मन पोलिरहेको छ ।
रिस ज्वाला झै दन्किरहेको छ।
राष्ट्रघातको साक्षी बन्दैछौं हामी, विदेशीका गधाहरु संसदीय अभ्यासको नाममा देशको बलात्कार गर्दैछन्।
कार्यकर्ताको मुखमा थुक्न मन छ, २,४
गधाहरू काट्न मन छ।
#जयदेश😍🙏🇳🇵❣️
#Reject_MCC
"सबै गोली सकिए पनि एउटा गोली चाहिँ बचाइराख्नु,मबाट कहि कतै क्रान्तिमा धोका भयो भने त्यो गोलीको काम आउँछ"भन्ने प्रचण्डलाई क्यार्छौ त छर्रा हरु!?
#Reject_MCC
बेतुकको अहम् बोकेर संसदमा गधाहरूको हुल्लडबाजी पनि लज्जास्पद छ । देश गम्भीर परिस्थितिबाट जुग्रिरहँदा खाँबो चिथोर्ने डाँकाहरूलाई बहिष्कार गर्नुपर्छ...#reject_mcc
माओवादिका खच्चरहरुले MCC(अमेरिका) सामु आत्मसपर्ण गर्दै नयाँ बानेश्वर छोडेछन्।माधौका समाजवादि हरुले काजकिरिया भ्याए कि बाकी छ?
#Reject_MCC
ए राष्ट्र घाती २ जिब्रे खसीको मासुलाई ब्याख्यात्मक घोषणा गर्दैमा त्यो शाकाहारी तरकारीमा बदलिन्छ ? तँहरुलाई देश भन्दा सत्ता प्यारो छ भने ,मँ हरुलाई तँ भन्दा देश प्यारो छ बुझिस?#Reject_Mcc!
आज अन्तिम दिन !
सत्ता गठबन्धन टुटोस वा भाँड मे जाओस, फरक पर्दैन तर गठबन्धन बचाउने नाममा ,यो वा त्यो बाहना मा MCC पास गर्ने राष्ट्रघाती काम नहोस!#Reject_mcc!
रुस युक्रेन युद्वमा अमेरिका र नेटो अझै नाङ्गिदैछ।उसको असली अनुहार झन् झन छर्लङ्ग हुदैछ।हामिले अमेरिकी युद्व पिपासु नियत र व्यवहार बिर्सिनु हुदैन।
#Reject_MCC
देशको भविष्य मुख्य हो, गठबन्धन होइन। जनताको भावना मुख्य हो, सत्ता होइन। स्वाभिमान मुख्य हो, दौलत होइन। माओवादी अडान देशको पक्षमा छ, जनताको भावनाअनुरूप छ।
#Reject_MCC

देख्यौ!अमेरिकाकि धोका ।
युक्रेनलाई अघि जानपनी नसकिने र पछि फर्किन नसकिने ठाउमा पुर्यायो अमेरिका ले!
#NoMCC
#Reject_MCC
संसारले संसारलाई अमेरिकी आँखा बाट हेर्ने स्थितिको अन्त्य नभएसम्म संसारले शान्तिको श्वास फेर्ने पाउने छैन।
#GoBackAmerica
#Reject_MCC
राष्ट्रघातीMCC सम्झौताको बिरुद्ध!!
#Reject_mcc

Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.1M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers








