Top Tweets for #Reject_Mcc
उकेराले फुलेकाहरुको ढ्याङ्ग्रो ठोकियो होला!?
#Reject_MCC

यदि MCC राष्ट्र को हितमा छ भने "हामिले MCC पास गर्यौ त्यसैले हामिलाई भोट दिनु पर्छ"कोहि कसैले भन्न सक्छौ!?
अमेरिकी दलाल���रुलाई देश बाट लखेट्नु पर्छ।
#Reject_MCC
विगतदेखि नै प्रचण्डले जनता, कार्यकर्ता, नेताहरूको आवाज उठाउँदै आउने तर अन्तिममा धोका दिने प्रचलन छ।
---------- ��.विप्लव
MCC मा पनि प्रचण्डको यहि चरित्र देखियो! संसदिय दलको बैठकको निर्णय खै ??
#Reject_mcc

एमालेको १४/१४ को सुगा रटाई र ढुलमुले चरित्रका कारण देशले आज पाएको नियतीको भागिदार दलाल सत्ता र ठगबन्धन नेता जत्तिकै एमाले पनि छ।
#Reject_MCC
कुरा ५० कै रछ!
त्यतिबेला देउवा ५० लाखमा प्रचण्डको टाउको माग्थे अहिले दुबैले ५० करोड डलरमा आफ्नो टाउको झोसे���
#Reject_MCC
आतेस परेको छ, मन पोलिरहेको छ ।
रिस ज्वाला झै दन्किरहेको छ।
राष्ट्रघातको साक्षी बन्दैछौं हामी, विदेशीका गधाहरु संसदीय अभ्यासको नाममा देशको बलात्कार गर्दैछन्।
कार्यकर्ताको मुखमा थुक्न मन छ, २,४
गधाहरू काट्न मन छ।
#जयदेश😍🙏🇳🇵❣️
#Reject_MCC
"सबै गोली सकिए पनि एउटा गोली चाहिँ बचाइराख्नु,मबाट कहि क��ै क्रान्तिमा धोका भयो भने त्यो गोलीको काम आउँछ"भन्ने प्रचण्डलाई क्यार्छौ त छर्रा हरु!?
#Reject_MCC
बेतुकको अहम् बोकेर संसदमा गधाहरूको हुल्लडबाजी पनि लज्जास्पद छ । देश गम्भीर परिस्थितिबाट जुग्रिरहँदा खाँबो चिथोर्ने डाँकाहरूलाई बहिष्कार गर्नुपर्छ...#reject_mcc
माओवादिका खच्चरहरुले MCC(अमेरिका) सामु आत्मसपर्ण गर्दै नयाँ बानेश्वर छोडेछन्।माधौका समाजवादि हरुले काजकिरिया भ्याए कि बाकी छ?
#Reject_MCC
ए राष्ट्र घाती २ जिब्रे खसीको मासुलाई ब्याख्यात्मक घोषणा गर्दैमा त्यो शाकाहारी तरकारीमा बदलिन्छ ? तँहरुलाई देश भन्दा सत्ता प्यारो छ भने ,मँ हरुलाई तँ भन्दा देश प्यारो छ बुझिस?#Reject_Mcc!
आज अन्तिम दिन !
सत्ता गठबन्धन टुटोस वा भाँड मे जाओस, फरक पर्द��न तर गठबन्धन बचाउने नाममा ,यो वा त्यो बाहना मा MCC पास गर्ने राष्ट्रघाती काम नहोस!#Reject_mcc!
रुस युक्रेन युद्वमा अमेरिका र नेटो अझै नाङ्गिदैछ।उसको असली अनुहार झन् झन छर्लङ्ग हुदैछ।हामिले अमेरिकी युद्व पिपासु नियत र व्यवहार बिर्सिनु हुदैन।
#Reject_MCC
देशको भविष्य मुख्य हो, गठबन्धन होइन। जनताको भावना मुख्य हो, सत्ता होइन। स्वाभिमान मुख्य हो, दौलत होइन। माओवादी अडान देशको पक्षमा छ, जनताको भावनाअनुरूप छ।
#Reject_MCC

देख्यौ!अमेरिकाकि धोका ।
युक्रेनलाई अघि जानपनी नसकिने र पछि फर्किन नसकिने ठाउमा पुर्यायो अमेरिका ले!
#NoMCC
#Reject_MCC
संसारले संसारलाई अमेरिकी आँखा बाट हेर्ने स्थितिको अन्त्य नभएसम्म संसारले शान्तिको श्वास फेर्ने पाउने छैन।
#GoBackAmerica
#Reject_MCC
राष्ट्रघातीMCC सम्झौताको बिरुद्ध!!
#Reject_mcc

Last Seen Hashtags on Sotwe
belumtunangtapidahcurang
Seen from Malaysia
ปวดบ่า
Seen from Brazil
เลียหีเชียงใหม่
Seen from Colombia
Agathaharkness
Seen from United States
adanacd
Seen from Turkey
개선
Seen from United States
Tutamıyorum
Seen from United States
หาคนช่วยเย็ดเมีย
Seen from Thailand
RikakoKatayama
Seen from Turkey
ポストイットフェア
Seen from Venezuela
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.1M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers








