यो पछिको सन् १९५० को सन्धिलाई हेर्दा नेपालले गुमाएको भूभाग फिर्ता हुने देखिन्छ। नेपाल सरकारले समय मा नै उचित पहल लिन नसकेको देखियो। अहिले भएको पनि भारतलाई सुम्पिदै छ। अबको नयाँ पुस्ताले यसको पहल गर्न जरुरी देखिन्छ।#Go_back_india❌❌
व्यवस्थित अध्ययन र अध्ययनपश्चात् वास्तविक सुकुम्बासी भूमिहीनको पहिचान गरी उचित स्थानान्तरण गरिनु पर्छ। लहड र हचुवाको भरमा सरकार एक्सनमा जानु हुँदैन। सुकुम्बासीको नाममा धनाढ्यहरुले फाइदा लिनु हुँदैन।
#Research & #action
'कालो चस्मा कालो मन ,नयाँ सरकारको उपलब्धि धन नै धन' लगायत नाराको प्लेकार्ड बोकेर सडकमा।
विद्यार्थी संगठन खारेज गर्न लागेको विरोधमा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्यामपसको भृकुटीमण्डपमा प्रदर्शन।
तस्वीर : थाहाखबर
के ‘एल्गोरिदम’ ले मात्रै यसरी चुनाव जिताउन सक्छ ?
***
यसरी पनि चुनाव जित्न सकिने रहेछ भनेर धेरैले जिब्रो टोके । एकाउन्ट त अब सबैका छन्, धेरथोर पोस्ट, फेन, फ्लोओअर्स पनि । यसपटकको बहस भने भिन्नै छ– एल्गोरिदम । https://t.co/2xWfULHjNw
शुसासन भएन भनेर जेन्जी बालबालिकाहरुले बलिदान दिए।बलिदान खेर गएकै हो कि कुशासन स्थापना गरेर भए पनि बलिदान खेर जान नदिने सुरसार हो की क्या हो?
जस्को बिरुद्ध लडियो।
त्यहि प्रबृति दोहरियो।।
बाहिरी तनाव, मुलुकभित्र पुराना दलका नेता पक्राउ र यसले निम्तिन सक्ने आन्तरिक तनावले केही दिन बजारमा प्रभाव भने पर्न सक्छ।
***
अब नेप्सेमा 'कप विथ ह्यान्डल' बन्छ कि 'ससर'? https://t.co/0k3B6dh0Qx
@bipindhungana95@PM_nepal_@NepalPoliceHQ कालो ज्याकेट र सेतो हुडि लगाउने केटो आफैले आफैलाई स्ववियु सभापति घोषणा गर्ने रत्नराज्य क्याम्पसको सभापति लोकेश खड्का !!