रगतमा अपराध
०००
डा. नेपालका अनुसार, एन्टीबडी छुट्याउने नयाँ प्रविधि नभएकाले यो समस्या आएको हो । हालसम्म १०० जनाभन्दा बढीको गलत रक्तसमूह पहिचान गर्दा समस्या देखिएको समेत उनले पत्ता लगाएका छन्��By @sagarb1996
https://t.co/HP8zocUXrX
महाधिवेशन निश्चित नहुँदै देउवाले राजनीतिक अवकाश लिने सन्देश सार्वजनिक गरेर कांग्रेसको लोकतान्त्रिक छविलाई स्थापित गर्ने काम मात्र गरेनन्, जीवनभर अध्यक्ष हुन हत्ते गरिरहेका ओली र प्रचण्डहरूलाई घुमाउरो चुनौती समेत दिए ।
https://t.co/bFpa0pfxJi
➖रगतमा रेडक्रसको लापरबाहीः एचआईभी सर्नेदेखि ज्यानै जानेसम्मको जोखिम
✔️संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्���तिवेदनले नै खुलाएको छ।
@sagarb1996
@ukaalonews
https://t.co/I6Ef3SJyH7
युवाहरू अमेरिका गएपछि उनीहरूका सन्तान र तिनको रेखदेख गर्ने नजिकका सदस्य शहरतिर बसाइँ हिँडे��ा छन्। अहिले रुकुमका गाउँमा घर कुरिरहेका पाका मानिस मात्र भेटिन्छन्।
@iam_abhash
पूरा समाचार: https://t.co/8t7HBSPKJ2
रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाए��ो छ।
@sagarb1996
https://t.co/LejZ9W8XXM
➖अमेरिका सपनाले निम्त्याएको बसाइँसराइः रुकुमबाट धमाधम शहरतिर
☑️अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन।
@iam_abhash@ukaalonews
https://t.co/mvvPioY11r
#Follow_up
टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ। By @DahalDeepa Dd
https://t.co/ZkOBHPAqeM
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन। @iam_abhash
https://t.co/8t7HBSQiyA
हाम्रो फलोअप
➖सरकारी जग्गा कब्जा गरेर बसाइएको बस्तीमा सरकारकै खानेपानी आयोजना, धमाधम खन्याइँदै बजेट
✔️ क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका ब���्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ।
@ukaalonews
https://t.co/UzdnXLclJB
गरिखानेलाई लखेटेर शहर "सुन्दर" र बस्नलायक बन्छ? कुरा मेयरकाे, काठमाडौं हाेइन न्युयोर्कका "हुनेवाला" यी युवा मेयर जाे शहरलाई गरिखानेकाे बनाउने भन्दैछन्:
- ट्रम्पले ‘कम्युनिस्ट’ भनेका ममदानीले अमेरिकी रा��नीतिमा ल्याएको तरंग @AmPyakuryal @kiran_ktm
https://t.co/Vo47iT4JR1
➖प्लास्टिकको रिसाइकल न व्यवस्थापन: स्रोतको रूपमा उपयोग नहुँदा ‘फोहोर’
✔️रिसाइकल गर्दा आम्दानीको स्रोत मात्र बन्दैन, पर्यावरण जोगिनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुन्छ। तर त्यही प्लास्टिक व्यवस्थापन अहिले चुनौतीपूर्ण बन��रहेको छ।
@RiteshTr
@ukaalonews
https://t.co/jd8dvxbifP
हामीले भेटेका प्रायः अभिभावकमा पढेर केही हुन्न, सानैमा अमेरिका गए राम्रो कमाइ हुन्छ र भविष्य बन्छ भन्ने बुझाइ अचाक्ली बाक्लिएको देखियो।
गजब स्टाेरि @iam_abhash
https://t.co/KtunaxBcti
➖टीकापुरको 300 विघा सरकारी जमिन किनेबेच कान्ड
➖क्याम्पसले नापजाँचपछि पाएको विवरण र चार किल्ला छुट्टयाएको प्रमाण छ।
➖तर आयोग अध्यक्ष भन्छन् -क्याम्पसले आफ्नो जमिन छुट्याएको छैन, फिल्डमा जाँदा देखिनँ। स्थानीय जनप्रतिनिधि र बासिन्दाले त्यही भनेका छन्।
https://t.co/s4Z286uUIm
“यहाँ अमेरिका नगएको घर भेट्टाउन मुस्किल छ, कुनै घरबाट पाँच जनासम्म पनि गएका छन्,” उनले भने, “अब गाउँ नै रित्तिएला जस्तो भइसक्यो।” @ukaalonews@iam_abhash
https://t.co/u74Ms5frRw
@ukaalonews@iam_abhash “ऋणमा डुबेकाहरूको विचल्ली छ। कति डिप्रेसनमा गएका छन्, कति साहुको डरले गाउँ फर्कन सकेका छैनन्,” बुढाले भने, “अमेरिका पुगेर काम गरिरहेकाहरूको जिन्दगी बन्यो होला, पुग्न नसकेका र पुगेर पनि डिपोर्ट भएकाहरू घर ��� घाटको भएका छन्।” @ukaalonews @iam_abhash
https://t.co/u74Ms5eU1Y