वैशाखमै किन भइरहेछ मनसुनजस्तो वर्षा?
यस वर्षको प्रि–मनसुन अघिल्लो वर्षभन्दा फरक देखिएको छ। यसपालि औसतभन्दा बढी पानी परेको छ। अब मनसुनमा के होला? @Upendra_365
https://t.co/GsZ7mA7sP6
काठमाडौँ कसको शहर हो?
“शहरमा मतदाता, गैरमतदाता, उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग सबै हुन्छन्। शहर सबैको हो र हुनुपर्छ।”
(२०७९ पुस २९ मा @ukaalonews मा प्रकाशित सविन निङ्लेखुको लेख)
https://t.co/oeEPGOyUq9
प्रधानमन्त्रीका रुपमा बालेनले के सोचे थाहा छैन। उनले संसदमा एकपल्ट पनि बोलेनन्। सेनाको कार्यक्रममा भने समय निकालेरै बोले ।
सेना नेपालीको आफ्नै संस्था हो। उसोभए संसद चाहिँ के हो त ?
बालेनले नैतिक वैधता लिन जुन कन्जुस्याइँ गरे, त्यो दिक्कलाग्दो अनुभव रह्यो, यसपल्टको ।
मूल पात्र नायुमा र साथमा जोडिएका सहपात्रहरूको कथानकमा सबभन्दा बढी एउटी युवतीको जीवनसंघर्ष, विरोधाभाष तथा विसंगतिको दैनिकीलाई मुकारुङले सलहमा उतारेका छन्।
https://t.co/ZHnzXSdswI
हाम्रो पनि अपेक्षा हो– ‘हनिमुन पिरियड’ सकिँदै गर्दा ठूलो स्वरले भन्न पाइयोस्– ‘रास्वपा–बालेन सरकार सुशासनको यात्रामा बामे सर्न थाल्यो!’ के त्यसका लागि सबैभन्दा पहिले रास्वपा र प्रधानमन्त्री स्वयं तयार छन्?
- रास्वपा हिँडेको (स्वार्थ बाझिने) बाटो https://t.co/KvS6xsec1M
मेरो नयाँ पुस्तक "सन्धिकाल" @nepalayabooks बाट भर्खरै प्रकाशित भएको छ र बजारमा उपलब्ध छ। अनलाइनबाट पनि मगाउन सक्नुहुन्छ। विदेशमा रहनेले अमेजनबाट किन्न सक्नुहुन्छ।
सन्धिकाल लेख्न घच्घच्याउनेदेखि सघाउनेसम्म र पुस्तक-लोकार्पण समारोहमा उपस्थित भै हौसला बढाउने सबैमा हार्दिक आभार।
ललितपुरको लगनखेलस्थित गतिशील सहकारीका पहुँचवाला सञ्चालकले साढे २ अर्ब अपचलन गरेर बचतकर्ताको बिल्लीबाँठ बनाएका छन्। ठिकठाक चलिरहेको सहकारीमा रचिएको यो स्क्याम रोक्नबाट कसरी चुके स्थानीय र प्रदेश सरकार? @lkendra
https://t.co/4eNioCMnaI
𝐁𝐥𝐢𝐧𝐤 𝐚𝐧𝐝 𝐲𝐨𝐮 𝐦𝐢𝐬𝐬 𝐢𝐭 🤯
Sompal Kami snares a stunning caught-and-bowled against Scotland at the #T20WorldCup 🔥
Watch the moment unfold 👉 https://t.co/t7palLt3xd
Tournament broadcast details 📲 https://t.co/NPykWM7qqY
ताप्लेजुङकै विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट समेत आएका महिला, केटाकेटी, युवा, पाका सबैका हातमा धागो थियो, तर अनुहारमा डर। उनीहरूलाई आशंका थियो— प्रहरीले अघिल्लो वर्षजस्तै गोली पो चलाउने हो कि!
@Upendra_365
https://t.co/aLCtr76rJ3
वन क्षेत्र पनि व्यापारिक काममा प्रयोग गर्न सकिने यो स्वाभाविक प्रक्रिया हो। तर कालिञ्चोकको वनक्षेत्र ओगटेका व्यापारीले यसलाई नै गुठीको जग्गा प्रमाणित गरेर हत्याउने प्रयत्न गरिरहेका छन्।
समाचार लिंक: https://t.co/j1G5l1XZSE
@seerukhadka को अनुभूति- मलाई सक्रिय पत्रकारितामा फर्कन मन नलागेको होइन। तर, हरेक पटक मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’। https://t.co/wnN5EO6v3C
Yes केवलकार,No केवलकार!
निर्वाचनमा ताप्लेजुङको एउटा मुख्य चुनावी अजेन्डा पाथिभरा केवलकार पनि छ। केवलकार बनाउने र नबनाउने पक्षका अभियन्ताबीच द्वन्द्व चलिरहेको , केवलकार खारेजी समूह चुनावकै बेला पनि आन्दोलनरत छ। @Upendra_365@jhumalimbuwanem@ukaalonews
*
https://t.co/zJjVmpqXMC
सल्यानको कालिमाटी गाउँपालिका-७ का मानबहादुर रावत पुस २६ गते कोहलपुरबाट फर्कंदै थिए। आमाले जुत्ता ल्याइदिनू भनेकाले उनी नयाँ जुत्ता किनेर गएका थिए। घर पुग्दा आमालाई बाघले आक्रमण गरेर मारिसकेको थियो। @Upendra_365@ukaalonews
https://t.co/pv95tZcKq3
संरक्षण सफलतामा लुकेको संकट:
सल्यान र सुर्खेतको सीमामा एक हप्तामा तीन जनाको ज्यान लिने बाघ बाँके वा बर्दिया निकुञ्जबाट निस्किएको अनुमान छ। सन् २००९ पछि संख्या बढिरहेका बाघलाई अब नेपालका वनले नधान्ने मध्यवर्ती क्षेत्रका बासिन्दा बताउँछन्।
@Upendra_365
https://t.co/rn5bH1z4o1
त्यस दिन बिहान मात्रै धनसराले उनलाई फोन गरेर जुत्ता ल्याइदिन भनेकी थिइन्। उनले भावुक हुँदै भने, “जुत्ता ल्याइदिएको थिएँ। लगाउने मान्छे नै रहिनन्।” @ukaalonews@Upendra_365
https://t.co/CEIgpvY98M