पढ्नुपर्ने अनुभूति
मलाई सक्रिय पत्रकारितामा फर्कन मन नलागेको होइन। तर, हरेक पटक मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’। https://t.co/Ya5CQBtVsl
https://t.co/Ya5CQBtVsl
@seerukhadka को अनुभूति- मलाई सक्रिय पत्रकारितामा फर्कन मन नलागेको होइन। तर, हरेक पटक मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’। https://t.co/wnN5EO6v3C
कति राम्रो लेख।
“मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’। तलब चाहिँदैन भने आऊ, नत्र ‘नो इन्ट्री’।”
https://t.co/MYlVMr2ccI
सृजना खड्काको अनुभूति:
मलाई सक्रिय पत्रकारितामा फर्कन मन नलागेको होइन। तर, हरेक पटक मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’। https://t.co/QZxZ5D0zIQ
देशकै राजधानी काठमाडौँ महानगरमा सकुम्बासी कुन मनोदशाबाट गुज्रिरहेका छन् ? फुटपाथ व्यापारीहरू कहाँ छन् ? अत्तोपत्तो छैन । यो ९ महिनामा मेयरका रुपमा बालेन शाहको नायकत्व कति सार्थक भयो ? पढ्नुहोस् साथी सृजना र मेराे रिपाेर्टिङ । https://t.co/UxaapSl3jK
बन्चरेडाँडा, टुकुचा जय नेपाल, सुकुम्बासी बस्ती, फुटपाथ व्यापारीहरूकहाँ पुगेर @seerukhadka र @Upendra_365 ले ६ हजार प्लस शब्दमा यो रिपोर्ट तयार पारेका छन्।
यो मेयर बालेनको विरोध होइन, प्रेम हो। प्रेम दिवसको शुभकामना।
मेयर सर! फोनै नउठाउने, कुरै नगर्ने?!
https://t.co/zTmgHARAtw
बालेन सरकार हुन् । सरकारमै बसेर उनी राज्य अपराधी हो त भन्छन् तर आफूसित प्रत्यक्ष जोडिएका पात्र लक्ष्मी, कौशिला, पवित्रा, रत्न, सिद्धिहरूका आत्मवृत्तान्त पढ्न तयार छैनन् । उनी महानगरका चालक हुन् कि ‘डोजर चालक’ ?
https://t.co/2zDTH6qUcu
‘बालबालिका र वयस्कका लागि मात्र किताबहरू छुट्याइएका छन् । किशोरकिशोरीकै लागि भनेर छुट्याइएको छैन । त्यसैले पनि किशोरकिशोरी अलमलमा परेको देखिन्छ ।’ https://t.co/RdNYYJOWHZ
‘औषधि खाने मान्छे’ भन्नेलाई उनी यसरी जवाफ फर्काउँछिन्– हो, म औषधि खाने मान्छे हुँ । तपाईंहरू सुगर/प्रेसरको औषधि खानुहुन्छ, म मनको । https://t.co/vJsrdCi4Op
पार्टीतिर ढल्किनेबित्तिकै समुदायबाट टाढिन्छ । अनि ऊ पार्टीको कठपुतली बन्न थाल्छ । समुदायसँग सम्बन्ध टुट्नु भनेको सत्तापक्षका लागि फाइदाजनक कुरा हो ।
By : @seerukhadka
https://t.co/2Gy44d0cYV
एउटा राजनीतिज्ञका लागि निश्चित निर्वाचन क्षेत्र वा भूगोल भन्ने हुँदैन । मेरा लागि सबै जनता बराबर हुन् । यसअघि रोल्पाका जनताका लागि योगदान गरेँ । अब काठमाडौँ–२ का जनताको सेवा गर्न चाहन्छु। मलाई हौसला दिनुस् भनेर सबैलाई अनुरोध गरेको छु।
https://t.co/xWbc9hCGAV
By : @seerukhadka
चालिसौँ वर्षसम्म पनि निर्वाचन लडेर उहाँहरूले गर्न चाहेर गर्न नसकेको के हो ? उहाँहरूले चाहनु नै भएन। म नै ‘एभरग्रिन’ भन्ने हुँदैन । त्यसपछिका पिँढीलाई पनि हेर्नुपर्छ ।
https://t.co/ZDgT4WLIeJ
@ranju_darshana सँग @seerukhadka को सम्वाद :
नेपालमा गर्भपतन अधिकारबारे हाम्रो दोश्रो एपिसोड आयो है। आजको यस एपिसोडमा हामी हजुरआमादेखि नातिनी पुस्तासम्मका गर्भपतनका कथा सुन्ने छौँ । सुरक्षित गर्भपतनको अवस्थाबारे गाउँदेखि सहरसम्म पुग्ने छौँ । रिपोर्टर @seerukhadkaले तयार पार्नुभएको नयाँ एपिसोड सुनौँ ।
https://t.co/pju3Xdu5nJ