It was magnificent to sit ‘On Air’ with @becomingsanjay as we had an insightful conversation on the relationship between journalism, freedom of speech, and democracy.
Full Video on YouTube https://t.co/06I5YK1vR6
Day 2 of Google Tools training and I'm loving it! Learning so much about how to use these powerful tools to improve my work. Thanks to the instructors for their great teaching! #GoogleTools#Training#Learning
विरामी सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय पाँचौं शिखर सम्मेलन आयोजना गर्नु भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्री @padamgiri37 ल�� स्वीजरल्याण्ड का राष्ट्रपती @alain_berset लाई धन्यवाद ज्ञापन गर्दै, विरामी सुरक्षामा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
Pleased to meet Padam Giri, #Nepal's Health Minister. We discussed the country's progress on maternal and child health and how @WHO can support @mohpnep to strengthen surveillance, lab capacity, the health workforce and health financing to deliver #HealthForAll in the country.
विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा स्वीजरल्याण्ड पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री @padamgiri37 सँग @WHO का महानिर्देशक @DrTedros को भेट भएको छ
।भेटमा मन्त्री गिरीले @WHO नेपालको स्वास्थ्य ��्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिनुभएको छ
‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ “बहाव” मार्फत फेरी अर्को फिल्मको निमार्ण सकेर चैत्र २४ लाई रिलीज डेट तोकेका छौ आशा छ पहिलो फिल्म “गोपी” मा जुन किसीमको सहयोग , सल्लाह , सुझाव अनी मार्ग-निर्देशन दिनुभएको थियो “बहाव” लाई पनी त्यसरीनै माया गर्दिनु हुन्छ भन्ने अपेक्षा गर्दछु !!!!