@rabinaraut776 तिम्रो ममि लाइ सोध्नु यो सामाजिक संजाल मा यस्ता कु��ा न गर्नु लाज सरम छैन कस्तो संस्कार छ तिम्रो घर को fake नै id किन नहोस सभ्य मान्छे ले सभ्य नै कुरा गर्छ तिम्रो दोष होइन तिमिले पाएको संस्कार को दोष हो
@aakriti_adk जन्म दिनको शुभकामना 🎉🎉सोचेको राम्रो कुराहरू पूरा हुदै जाअोस्😁सधै हाँसीखुशी देख्न र सुन्न पाईयोस्,बिहे चै चाडै गर् भोज खाने अाशामा छु 😋😋फेरि पनि जन्म दिनको शुभकामना🎁🎂🎂
तिजको हावाले लगभग लगभग छोइ सक्दा दिदी बहिनीहरुलाई के आग्रह गर्न चाहान्छु भने , भुइचालो ग्रसित यो मेरो देश नेपाल हजुरको नाचले फेरि भुइचालो आउने बाताबरण तय नहोस् !
जनताको धार्मिक भावना भट्काएर सत्तास्वार्थको रोटीसेक्ने कुचेष्टा कसैले नगरून्!म यतिवेला किराँत,हिन्दू र वौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु!नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो।धर्मको संवेदनशील विषयमा राजनीति गर्नेहरूको नियति भष्मासुरजस्तो नहोस्!