कांग्रेसको संसदीय दलको नेतामा गगन थापा चुनिएका हुन्थे त य��� सब केही हुँदैन थियो। पूराना नेताका घमण्ड र पदको लोभले देशलाई फेरी उहीं पुरानै शैलीमा धकेलेको छ।
मलाई अझै बाच्न मन छ किनकि अबको पाँच वर्ष पछि को मेरो देशले कुन मोड लिनेछ त्यो हेर्न मन छ। यो पटकको चुनावमा अझै पहिलेकै सोचह���ुले जित्लान तर सोचम त अबको पाचँ वर्षपछिको चुनाव कस्तो हुनेछ होला ?
#iwonder