मान्छे पूर्ण कहिल्यै हुँदैन, केही न केही को अभाव खड्केकै हुन्छ । कतिपय अभाव हरु यस्ता हुन्छन् कि उनीहरूले जिन्दगी सिकाउँछन् र जिउन सिकाउँछन् । ती अभाव बाट पाठ सिकेर केही नयाँ सुरुवातका साथ अघि बढ्ने हौसला मिलोस् । नयाँ बर्षको शुभकामना ।।
शब्दमा प्रस्तुति नजनाए पनि उनिले 'ऊ' प्रति देखाएको अभिभेक्ती निहाल्यो उसले ।
उनी 'ऊ' संगै खुसी हुने प्रयासमा रहेको अभिभेक्ती बुझ्यो र आफू आफैसँग खुसी हुने प्रयासमा लाग्यो । #एउटा_प्रेम#happyvalentinesday