#मास्क_लगाऔं_न_ल !
खोप अभियान जारी छ l खोप नै हो कोरोना प्रतिरोध गर्ने अन्तिम विकल्प l तर खोप अघि पनि / पछि पनि, भेटघाट र भिडभाडमा मास्क अनिवार्य लगाऔं !
सूचना ,सञ्चार तथा प्रचार विभाग
…नेपाली कांग्रेस…
#मास्क_लगाऔं_न_ल !
खोप अभियान जारी छ… !
खोप नै हो कोरोना प्रतिरोध गर्ने अन्तिम विकल्प l
तर खोप अघि पनि / पछि पनि,
भेटघाट र भिडभाडमा मास्क अनिवार्य लगाऔं ।
सूचना, सञ्चार तथा प्रचार विभाग
नेपाली कांग्रेस
दह्रो साथ तर खरो प्रश्नका साथ !
सम्पादकहरुसंगको करिब ३ घण्टाको छलफल महत्त्वपूर्ण रह्यो l सारमा सुझाव आयो- `आजको सरकार जे कारण बेठिक छ , भोलिको सरकार तिनै कारणहरुले संक्रमित बन्नुहुन्न l प्रेस सदैव लोकतन्त्रका पक्षमा छ, तर लोकतान्त्रिक चरीत्रको खोजि र स्थापनाको यक्ष प्रश्न साथ !
मुलुकमा कोविडको साथै ओलिको राज्य आतङ्कको माहामारी छ ।
यसै बिचमा नेपाली कांग्रेसले आफ्नो चौधौं महाधिवेशन गर्दै छ ।
भदौमा हुने महाधिवेशन कसरी सम्पन्न हुँदैछ र यसले राष्ट्रमा आगामी दिनमा कस्तो प्रभाव पार्ने छ
सुनौं आज ( ११गते) बेलुकी
७:१५ मा नेपाली कांग्रेसको फेस बुक पेजमा ।
जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ
@PM_Nepal ? हिजो गिटार बजाउंदै समानताको गीत गाउँदै, आज गाडी गुडाउंदै, मन्त्रीको साइरन बजाउंदै राज्य एउटा पक्षमा उभिन मिल्छ ?
जातीय विभेदको कहालीलाग्दो ब्यथा अन्त्य गर्न
साझा पहल गर्ने कि मन्त्रीलेनै पक्षधरताको खुला सन्देश दिने ?
राजाको निर्णय उल्टाउन मिल्ने र सक्ने अदालतले राष्ट्रपतिको निर्णय उल्टाउन नमिल्ने सोच्नु लोकतान्त्रिक गणतन्त्रलाई एकदलीय कम्युनिस्ट गणतन्त्र बुझ्नुको भ्रम मात्र हो !
भ्रमको आयु लामो हुन्न l यो नबुझ्नेले यति बुझे पुग्छ- यो नेपाल हो, किम जोङको कोरिया होइन ! https://t.co/aGSdMcr7v8