एभिन्युज टिभीका पत्रकारको औकात भए रविन्द्र अधिकारीसँगको कुराकानीको पुरै भिडियो हाल्न आग्रह गर्दछु । एक वाक्य राखेर सनसनी नमच्चाओ मुजी हो । यस्ता काइतेह��ूले त 'गुलाम अली' भनेर कसैले भन्यो भने 'म अली' काटेर बाँकी भाग राख्दै फलानोले मनपरि बोल्यो भन्छन् ।
उत्तर कोरियाली नेता किमलाई अंग्रेजी नआए पनि ट्रम्पसँग वार्ता गरे। रसियाली राष्ट्रपति पुटिनलाई अङ्ग्रेजी आउँदैन र पनि विश्व हल्लाएकै छन। नेपालिहरु गोकर्ण विष्टले अङ्ग्रेजी शुद्ध बोलेनन् भनेर मजाक उडाईरहेछन्। अङ्ग्रेजी बोल्��� जान्ने मात्र सक्षम हुन्छ भन्ने के छ? बुद्धि बिग्रेकाहरु !