सिमाना मिचेर नेपाल आउने मोदि लाई नागरिक अभिनन्दन हैन नागरिक बहिस्कार गरौं । सरकार लाई लाज लाग्छ भने पहिला सिमा समस्या समाधान गरेर मात्र मोदि को स्वागत गर....
#शुभ_प्रभात ☕☕☕☕
#Leo_diplop .☕☕☕✋🌹
पति🤔 : के तिम्ले मलाइ कुकुर भनयौ?
पत्नि : चुप😷
पति😡 : के तिम्ले मलाइ कुकुर भन्यौ?
पत्नी : फेरी चुप 😷
पति 😠: के तैले मलाइ कुकुर भनिस?
पत्नी 😡: भनेको छैन,
के अब भुक्न बन्द गर्छौ... ??🙏😬
लाईफमा जब कोहि 'खास' भई आफ्ना पीडा 'नास' गर्छ नि, तब उसलाई पाउने 'आश' भन्दा गुमाउने 'त्रास' बढी हुदो रैछ, चाहे त्यो मुटुकै कुनामा गई 'बास' गरेकै किन नहोस्!
लाईक फेब त म जसको ट्विटमा
पनि गर्दिन्छु ! तर RT जसले मेरो
ट्विट लाई गर्छ !,उसको मात्रै गर्ने
हो?किनभने ताली 2हातले बज्छ
एक हातले मात्रै कहिले बज्दैन?!
यसको मतलब यो होइन कि मेरो
ट्विट RT फेब गर्नैपर्छ,मेरो मात्रै
गरि दिनुस भनेको चही होइन😅