आजका दिनसम्म ओली देउवा सरकार लाई देशमा असन्तुष्टि छैन, देश बनिरहेको छ भनेर तानाशाह बन्न enable गर्ने मिडिया पनि आजको घटनाको लागि उत्तिकै जिम्मेवार छन्।
Dharan's Mayor Harka Sampang Says: उद्योग खोल्छु भन्दा मुद्दा लाग्ने देश , श्रमदान गर्छु भन्दा मुद्दा लाग्ने , मकै रोप्छु भन्दा मुद्दा लाग्ने देश। कस्तो हो यो? र म प्रश्न गर्न चाहन्छु, कसको देश हो यो? ढुंगा बोक्दा मलाई मुद्दा लगाइदिने, बिरुवा रोप्दा मुद्दा लगाइदिने। ‘पार्टी खोल्ने हो?’ भनेर अघि सोध्दै हुनुहुन्थ्यो। हो, हामी खोल्छौँ। यो पार्टीमा कोही पनि कसैको कार्यकर्ता बन्दैन, सिर्फ श्रमदाता बन्छ। कार्यकर्ता भन्दैनौँ हामी! "
Hold your heads high Nepal. That was South Africa you almost took down today. You have some of the most passionate fans and you let them believe. Hopefully bigger days are round the corner.
New Year 2024: आज नयाँ वर्ष २०२४ देखि विभिन्न मान्छेले रक्सी छोड्ने, अब राम्रोसँग पढ्ने, चुरोट छोड्ने, राति राति घुम्न छोड्न भन्दै कसम खाएको देखिन्छ। तपाईँले चाहि के नगर्ने हुनु भयो?