@PawanBarshaShah@alive_aastha मान्छेहरु यतिसम्मmodernबन्न पुगेकी पू्र्खाहरुको हरेक कुरा काट्न र त्यसमा औंला उठाउन थाले ! त्यसो त कपडा लगाएर हिड्नु नै पर्छ भन्ने कतै लेखिएको छैन तर सबै अंगहरुलाई एउटै तबरले त पक्कै हेरिदैन होला ,चाहे त्यो महिलाको होस् या पुरुषको होस्!नाङ्गोहुनु भनेको स्वतन्त्र हुनु पक्कै होइन
@PawanBarshaShah@alive_aastha एक युगमा पहिले मान्छे नाङ्गो हुन्थे, नांगै हिड्थे ! बिस्तारै मान्छेहरुलाई आफ्ना private अङ्गहरु पहिचान हुन थाले अनि घाँस र पातहरुको जोहो गरेर छोप्न थाले , छोप्नेमा पुरुषहरु नि पर्छन ! अनि बिस्तारै कपडाको प्रयोग हुन थाल्यो ! अहिले आएर मान्छेहरु अधिकारको आड लिएर फेरि नाङ्गोहुन थाले
Good News !
@penguinrandom will be publishing 'Karnali Blues' in English. It will be coming this September 2021. Thank you @HuttMich for the beautiful translation.
Heartful thanks to @PenguinIndia !
Thank you Readers for your love and support! 🙏
@rohit_timsina@Alive_Aleeza@cooolrims नेपालको भूगोल बारे ज्ञान राखौं महासय ! सबै ठाउँम्स जोत्न मेसिन पुग्न सक्दैन अनि ट्र्याक्टरले जोत्न मिल्ने ठुला अनि सम्म खेत बारी पनि हुदैनन् ! हलो भन्ने बित्तिकै प्राचीन भो भन्ने कुरा मनबाट निकालिदिनु होस
@AtulBazaar I checked some of your tweets and youtube videos ..
Just a suggestion.. Change your channel name to atulrealmesupporter from a tech youtuber 🤞🤞