यस्तै अवस्था हो भने ५०% मत पनि खस्दैन कि के हो ?
यो राजनीति प्रतिको वितृष्णा होला कि राजनीतिज्ञ प्रतिको बहिष्कार होला ?
बुझ्नै गाह्रो भयो त 🤔
#election2079
People know your name, not your story. They’ve heard what you’ve done, but not what you’ve been through. So take their opinions of you with a grain of salt. In the end, it’s not what others think of you but what you think of yourself that counts.
खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने यो सम्सदिय ब्यबस्था रहुन्जेल देशमा येस्तै अस्थिरता आइरहन्छ, जुनबाट समाजबाद हासिल गर्नु असम्भव तय छ।देशमा समाजबादी नयाँ ब्यबस्था स्थापनाको निम्ति फेरि एउटा क्रान्तिको अावस्यकता देख्दैछु म त ।