गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरिदिएको छ।
https://t.co/4JREaHIj8H
यो डेविज फल्सलाई पार्टी प्यालेस जस्तो बोर्ड हाल्ने आईडिया दिनेलाई चाहिं फुलमाला लगाएर बालुवा बोक्ने मिनी टाटामा शहर परिक्रमा गराएर सम्मान गर्न पर्ने देखियो ;))
यो मुजी कांग्रेस भन्ने दलको सान्दर्भिकता सकिएछ ! लोटरी लागेर कुनै पद पाइने भयो भने नेता देखि कार्यकर्तासम्म एक आपसमा लडेर हेर्नै नसकिने ताण्डव प्रदर्सन गरेको छ ! अराजकहरुले झोसिदिएको पार्टी केन्द्रिय कार्यालयको ख���ानी बढार्न कसैले अग्रसरता लिएको अहिलेसम्म देखेको छैन !! अझै पार्टी भित्रै रहेका र फलानो र ढिस्कानोले राजीनामा दिनुपर्छ भन्दै साखुल्ले पल्टिदै हिंड्ने मन्दबुद्धिहरुल���ई देख्दा चाईं थुक्क तिमीहरुको जुनी भन्न मन लाग्यो हेर्नुस् !! यिनीहरुलाई समयको गति नै थाहा छैन, खाली आफै आफै लड्न पाए पुगेको छ ;))
रास्वपाको सदस्यता बरु नत्याग्नुस्, तर त्यो टं�� दाहाल भन्ने मान्छेको युट्युव च्यानललाई अनसस्क्राइव गर्नुस् !! भर्खर टिनएजमा लागोकाहरुले त तेस्तालाई फलो गर्ने नै होइन ! फलो गर्नको लागि साइन्स, स्पोर्टस्, टेक्नोलोजीका अनेक च्यानल छन् युट्युवमा !! बरु हाउ टु लर्न एक्सेल भनेर गुगल गरे�� भिडियो हेर्नुस् !! #UnsubscribeTanka