OFFICIAL INFORMATION:
One door policy for all.
For all international donors and respective Nepali people outside of Nepal,please follow the link below to process things accordingly :
https://t.co/HVlstbBnbJ
The gateway is live and running now.
Cards are supported.
@DevkotaMysti@CricketNep @sasmitp Chatur is doing chatur thing, quietly sitting on chairman seat after contesting election. @sasmitp when will sports be from these politician hands??
** नेपालको कुल ऋण २८.७८ खर्ब **
नेपालको समस्या ऋण होइन, ऋणको प्रयोग हो। ऋण लिएर सडक, उद्योग, उत्पादन बढेको भए ठीक थियो…तर अहिले ऋण लिएर तलब, भत्ता र घाटा धान्दैछ।
नेपालको सार्वजनिक ऋण GDP को 47% पुगिसक्यो! यही Capacity मा 50% नाघ्योभने ब्याज तिर्नमै budget जान थाल्छ, विकास खर्च घट्छ र देश “debt trap” मा फस्ने जोखिम हुन्छ।
लौ! हेर त पुरानाहरुले देशलाई कुन अवस्थामा पुर्याएका रहेछन् ?? अझ्झ! यिनका अहमता : देश विकास भैराकै थियो नि! रे। भु*त्राको विकास भएछ !! 🙄
- हिमेश पन्त
रास्वपाका प्रस्तावित समानुपातिक सांसदहरू :
खस आर्यबाट १६ महिला १ पुरुष
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ
आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा
मधेसीबाट ६ महिला २ पुरुष
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण
दलितबाट ७ महिला १ पुरुष
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
प्रकाशचन्द्र परियार
थारुबाट २ महिला २ पुरुष
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
मुस्लिमबाट ३ महिला
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्।
#NagarikNews https://t.co/yn4GtSopdM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्।
#NagarikNews https://t.co/yn4GtSopdM