@lokesh_dhakal@NCPurnaKhadka हालको चुनाबमा गगन थापाले नेतृत्व नगरेको भएक कांग्रेसको हालत एमाले भन्दा बतर हुन्थ्यो। भाद्र २३,२४ को घटना ओली र शेरबहादुर क्लबका नालायक दासहरुकको करामत हो। चाहे कुछ हो जाए सुधरेङगे नहीं हम।।
@dipak_gyawali राजावादीहरुलाई लागिसकेछ यो चुनावबाट हा�� निश्चित छ। याे लोकतान्त्रिक विधिबाट एजेण्डा यस्थपित गर्न सकिँदैन। त्यही भएर राष्ट्रिय सहमतिको नाममा गर्न सकिन्छ की।
@kapeed संविधान जारी पछीको नाकाबन्दी यही पहाडियाहरु मधेशको मांग पूरा नभएर भारतले लगाएको भन्थे अब यही पहाडियाहरु धर्मनिरपेक्षता भएकोले नाकाबन्दी लगाएको भन्छ। यो के भूल भुलैया हो विन पेन्दिका लोटाहरु। कुनै ठोस प्रमाणित कुरा त गर।
@DeepakJoc91 आँखैले देख्ने गरी स्पष्ट लेखिएकोलाई त्रुटिपूर्वक प्रस्तुत गर्नु कु- संस्कृति नै हो। खैर तपाईंले त्रुटि स्वीकार गर्नु भछ त्यसको लागि धन्यवाद। मेरो भाषा तपाईंलाई मन परेन त्यसको लागि म क्षमा प्रार्थी छु।
@ukaalonews@mahatsujit Pk ले पाएको भन्दा उल्टो नतिजा नेपालमा आए पनि बेक्तिगत रूपमा मलाई लाग्दैन केही फरक पर्ला। Pk को जस्तो यस्पस्टता हालको नेपाली राजनीतिमा कसैको छैन।
@mukuldhakal मधेश प्रदेशमा जे भयो त्यो त केन्द्रको नांगो हस्तक्षेपको एउटा नमुना हो जो विगतमा पनि देखिएको हो। केन्द्रिय सोच र हस्तक्षेप कसरी सुधार्ने बहस तेता हुनु पर्छ। संघीय सरकारलाई युवाहरुले लखेटेर भाग्नु पर्यो तेत्रो जन धनको छती भयो। के अब संघीय सरकार खारेज गर्��िने?
@lokesh_dhakal २०७२ को संविधान जारीको बेला संसारकै सर्वोउत्कृष्ट संविधान भनेर नथाक्ने अवसरवादीहरू। यो पनि ठीक त्यो पनि ठीक। हावा जता चल्यो उतै बहिरहने तिमीहरू जस्तालाई नेपाली राजनीति बाट phase out नगरी नेपालको राजनीति अगाडि बढ्दैन।