नेपालमा पत्रकारिता किन बिग्रेको भनेर हेर्न परे कुन्दन अर्याललाई हेर्नुहोस। सलाहकार गलत भए कस्तो हुन्छ बिस्णु रिमाल हेर्नुहोस र प्रवक्ता कस्तो चाहिन्छ भहेर हेर्न परे गोकुल बास्कोटा हेर्नुहोस र रास्ट्रबादको खोल ओढेको प्रम हेर्न परे केपि ओलि लाई हेर्नुहोस।
हिजो कुलमान आउनु अघी देशमा १५/१६ घण्टा सम्म लोडसेडिङ थियो , त्यति खेर यो मोदी भन्ने पिण्ड कहाँ थियो ? देश उज्या��ो भएको केही देशद्रोहीहरूलाई चित्त बुझेको छैन र कुलमानको कामलाई अवरोध गर्दैछ तिमीहरू जुनै पार्टीका ,जुन पदका भएपनि होसियार जनताको पारो नतताउ परिणाम अर्कै होला ।
रास्ट्रपति प्रधानमन्त्री देखी अधिकांश मन्त्री तथा संसद हरु उमेर हकबन्दीले पनि प्रजनन क्षमताका छैनन् ! हैन त्यो डेढ अर्ब को साँढे हेलिखप्परले कुन चैँ सुत्केरी बोक्छ हो संचार मन्त्री बास्कोटा ज्यु ?
रास्ट्रपति प्रधानमन्त्री देखी अधिकांश मन्त्री तथा संसद हरु उमेर हकबन्दीले पनि प्रजनन क्षमताका छैनन् ! हैन त्यो डेढ अर्ब को साँढे हेलिखप्परले कुन चैँ सुत्केरी बोक्छ हो संचार मन्त्री बास्कोटा ज्यु ?
पहिलो पटक सामान्य प्रशासन मन्त्री हुँदा DV/PR कान्डमा वाहवाही कमाएका साइकल मन्त्री लालबाबु पन्डित दुई तिहाई सरकारको सोही मन्त्री हुँदा DV/PR कता हरायो थाहा छैन तर चार चारवटा सरकारी गाडी हडपेर नव बादसाह बन्ने दमित रतिले बिनास काले विपरीत बुद्धिको मार्गमा लागेछन्।लाल सलाम छ।
चार अानाको मासुलाई ८ आनाको मसला ।
माेरङ्गको गौशालामा बनेकाे गाेबर ग्यासको उद्घाटन गर्न काठमाडौंबाट प्रधानमन्त्रीसहितको लावालस्कर । यो त हामीले तिरेको करको दुरुपयोग भएन र ?
गौशाला नगरपालिकामा मेयरले हैन वडाध्यक्षले नै उद��ाटन गरे हुने काममा प्रम किन ? @Hello_Sarkar
हाम्रो नेताहरूको नाम बि��ेशमा भए यस्तो हुन्थ्यो होला !!
जापानमा भए :- हुतिहारा नेतामोरा
रस्सियामा भए :- अतिचुस्की बुद्धिफुस्की
चीनमा भए :- घुस लि
अमेरिकामा भए :- बाँदरसन् मेट
श्रीलंकामा भए : जनतामारा गुन्डानाईके ! 😂😂
ओलि प्रधानमन्त्री हुने बित्तीकै राज्यकोसको एक करोड खाने त्यो गु boy आच्या google boy भनिटोपलिएको लठेप्रो कहाँबाट टुप्लुक्क आउँछ ? एतिन्जेल त चर्चै थेन त। जनतालाइ 13% tax बढाको तेसलाइ दिन त होइन कतै ? 😀