@RajeshBhan47759@kpdhungana त्यसको लागि विधि छ प्रक्रिया छ होला नि?
एउटा मानवीयताको समेत ख्याल नगरी आत��क शैलिमा डोजर चलाउनु पर्छ र?
समर्थक बन्नुहोस झोले हैन तर पुराना पार्टीका झोले र तपाईहरुमा कुनै फरक रहदैन।
गलतलाई गलत सहिलाई सहि भन्न सक्नुपर्छ।
@SyndicateNP@kpdhungana रात दिन वर्षौ सम्म संघर्ष गरेर तयारी गरेका विद्यार्थीलाई केही छैन तर केही दुख नै नगरी कसैको आशीर्वादमा चाहिँ कसैलाई यस्तो पो। हुनुपर्छ तर ऐन भन्दा बाहिर गएर हैन।
Congratulations to Prime Minister of Nepal Balendra Shah and the new government. The United States looks forward to working with Nepal to advance mutual prosperity and regional stability.
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई।अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen
सामाजिक संजालमा भाइरल ��ाजकाे भिडियो ।
मलेसिया जानकाे लागि काठमाडौकाे बसुन्धारा चाेकमा कागजी प्रक्रिया मिलाउन पानीको झरीमा समेत लाइनमा बसेका युवाहरू ।
भिडियो सामाजिक संजालबाट ।