डिग्री गरेको प्रमाणपत्र त छ, त्यो प्रमाणपत्र जागिरमा प्रवेश गर्दा काम लाग्ला तर व्यवहारिक पक्षमा तपाइ खासमा के हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ,।
Can't express how thrilled we are to see our dreams finally shaping up. Thank you everybody for your immense love, support and prayers. It was a tough journey but we all won this match together.
Happy Valentine's day!😊
#JaiNepal
गुलाब केटाले दिने, चकलेट केटाले नै दिने, पर्पोज केटाले नै गर्ने, टेड्डि केटाले नै दिने।
अनि भ्यालेनटाइन डे मा टन्न खुवाएर बिल पनि केटाले नै तिर्ने । केटिले चैँ केइ गर्न पर्दैन है 😂 #लैङ्गिक _विभेद_भ्यालेनटाइन_डे 😎