धन्यवाद नरेन्द मोदी सम्पुर्ण नेपाललाई एकतिर र प्रदेश नं २ लाई अर्कोतिर पारेर हेरिदिएकोमा । गुजरात दङ्गाले रङ्गिएको मान्छेबाट यो भन्दा फरक व्यवहार अपेक्षित थिएन । नेपालमा ‘जानकी माता’को आडमा गरेको राजनैतिक पाप भने तिमीलाई लाग्नेछ । #BlocadeWasCrimeMrModi
Rato Machhendranath Chariot Festival held in Nepal. People worship Machhendranath for good rain to prevent drought during rice harvest season https://t.co/Iw9P1fZvFo
आज मिती २८ गते अर्थात May 11 साँझ ८ बजे देखि ८: १० बजेसम्म १० मिनेटको लागि ब्ल्याक आउट गरेर नागरिक अभिनन्दनको बिरोध गरौ।
#BlockadeWasCrimeMrModi https://t.co/YnxikARKTQ
सरकारले पूर्ण रुपले कुटनीतिक मर्यादा निभाओस्। बिशिष्ट पाहुनालाई सेवा/सत्कार गरोस्। तर मन दुखेका नागरीकलाई नाकाबन्दीको पीडा संझेर 'रुने' हक छ। यस उपर सत्तासीनहरुले याम्के-ट्याम्के टिप्पणी नगर्दा बेश होला।
हामिले #ब्लाकआउट को कुरा गर्दा हास्ने हरु यहि छन । भारतिय दुताबास झस्कियो । असर त पर्यो नै । नेपाली मेडियाले हाम्रो कुरालाई ठाउँ दिन थालेका छन । यदि #ब्लाकआउट लाई अन्तरास्ट्रिय समाचार बनाउन सकियो भने त्यसले साँच्चै असर गर्छ । म सचेत नागरिक हु । आफ्नो देशको सार्वभौमिकता प्यारो छ ।
बुरुक्कै उफ्रिन पाएका छ्न। मनलाग्दी बोल्न छोडेका छैनन् , गाली गर्न पाएका छ्न, कुन्ठा पोख्न पाएका छन अझैपनी यो सरकार फासिस्ठ सरकार रे ? फासिस्ठ सरकार भएको भए तिमीहरूको हालखबर यस्तै हुन्थ्यो ? सरकारको धैयताको बाध नछुटोस. मर्यादित बनौ @RabindraADH@PradeepgyawaliK@kpsharmaoli