देश घुमेका/ जनसंवाद गरेका पत्रकारले गरेका विश्लेषणलाई काठमाडौंका कोठे सोफामा बसेर हियाएको छ, रिपोर्ट पढेर दाह्रा किटेको छ, २३ गते साहदत सन्तानको रगतलाई देश बनाउने र जलाउने भन्ने भाष्य उभ्भाएर अपमान गरेको छ, राजनीतिमा आउने चाहने नयाँ अनुहारलाई खिसिट्युरी गरेको छ- अनि भनेको छ चुनाब जितन्छ। अब पुराना दलले आफ्नो समीक्षा गरून्। र नयाँले संयम् र शुझबुझ कायम् गरून्।
मैले गरेका १०१ कामहरु।
१. कोदालेको बिड काट्ने र बनाउने
२. मकै गोड्ने काम
३. बारी जोत्ने काम
४. डल्ला फुटाउने काम
५. हलो बनाउने काम
६. खेतको आलि ताछ्ने र लगाउने
७. धान रोप्ने काम
८. बिउ गोड्ने काम
९. धान गोड्ने काम
१०. धान काट्ने काम
११. दाई गर्ने काम
१२. परालको भारि बनाउने