Working closely😆 first learn to extension nation's relation with others too not depending on that two neighbouring countries😊 Make own investment inside the country for the development of employement for the youth.😊
I extend warm congratulations to @JoeBiden on his assumption of office as the 46th President of the USA. I wish him a successful tenure of office. I look forward to working closely with him in further strengthening traditionally warm and friendly ties between our two countries.
ट्विटर मा सधै सक्रिय नभएता पनि ३/४ बर्ष त पुग्यो चलाउन थालेको तर एउटा कुरा बुजेको छैन कि फेक आइडी धेरै भएको हुन ? कि केटि हरु धेरै आधुनिक भइसकेको हुन कि? लाग्दैन कि त्यति डेलिकेट कुरा यति सजिलै लेखेर हाल्या हुन्छन? मै छक्क पर्छु!
हाम्रो बिचार,अनुकुलता,पारिवारिक स्थिति ,आर्थिक स्थिति ,आफ्नो परिस्थिति सबै फरक छ यसै काराण ले त म तिम्रो ठाउँ मा उभिन सक्दिन न तिमी मेरो ठाउँ मा रहन सक्छौ।
कुन स्वतन्त्रता को कुरा गर्छौ देश नै गुलामी भएपछी,कुन अखण्डता को कुरा गर्छौ भित्रभित्रै जात,धर्म,भाषा,क्षेत्र र दल का नाम मा फुटेपछी,कुन स्वाभिमान को कुरा गर्छौ जनता को भलो गर्न नसकेपछी अनि कुन बहादुरी को कुरा गर्छौ,देश को घाउ सिलाउन नसकेपछी?
सन्जालमा आएर अर्काको श्रीमती छोरी बहिनीको छाती र तिघ्रा नापेर बस्दिने स्वघोशित मध्यपुर्व र पश्चिम बस्ने एनआरएन हरुलाई घरका महिलाको नाप अरुले लिएको शंका डर वा भनौ कुन्ठा ओकलेका त होलान् नि बरै ! अह, हामी कसैले नाप लिन थाल्यो भन्दैमा अाइरन लगाएर हिंड्नेमा चाँही परिन्न् है 😎