वडा सदस्यका उमेद्वार बन्ने आँट नगर्नेहरु पार्टिको विशेष समितिमा छन् ,शंकटको घडिमा पार्टिको ईज्जत धानेका पुर्व महामन्त्रि डा.धवल शम्शेर राणा @ShumshereDhawal नअटाइएको कुनै पनि समीति कार्यकर्तालाई मान्य छैन।अहंकारि प्रबृतिको बिरोध गरौं।जो कोहि को हिसाब छिट्टै चुक्ता हुनेछ @KTnepal
दौडने घोडाको सवारमा यस्ता एक सारथि अटेनन जो नेपाल कै एकमात्र लोकप्रिय मेयर थिए हक्की स्वभावका जनप्रेमी नेतालाई अध्यक्षको दावी संगै छाँयामा पार्न खोज्ने यस्ता षड्यन्त्र र क्रियाकलापले राप्रपा बैकल्पिक प्रजातान्त्रिक शक्ति कसरी बन्छ? भन्ने प्रश्न खडा भएकोछ। हत्केलाले घाम छेक्दैन ॐ
𝐓𝐡𝐞 𝐂𝐫𝐨𝐰𝐧𝐢𝐧𝐠 𝐨𝐟 𝐓𝐡𝐞 𝐊𝐢𝐧𝐠
The Archbishop of Canterbury places St Edward’s Crown on The King’s anointed head. The clergy, congregation and choir all cry ‘God Save The King’.
#Coronation
AP1 को अडियो काण्ड :-
मुर्ति चोरीलाई बिज्ञापनमा ढाल्ने मिडियालाई जनताले कसरी विश्वास गर्ने?
@AP1HDTV@tikaramyatri जी के हो कुरा , स्पष्ट पर्दिनुस न ?🙏🙏
यो जित आफ्नो धरातलको दुख बुझेर त्यसलाइ निमिट्यान्न पार्नका निम्ति अहोरात्र खटिने सम्पूर्ण हर्कबहादुरहरुको निम्ति प्रेरणा मिलोस , हर्क साम्पाङ राई Take a bow 💗