अफिनका अध्यक्ष डा. पदमबहादुर खड्का भन्छन्, “एनएमसीले कानूनको गलत व्याख्या गरेको छ। उचित आधार र सम्बन्धित पक्षसँग संवाद नै नगरी पुरानो कानूनलाई ��तियार बनाएर आधुनिक स्वास्थ्य प्रणालीमा योगदान दिइरहेका दक्ष चिकित्सकलाई रोक्दा देशलाई घाटा पुर्याउँछ।”
https://t.co/MoJulJXXBT
नयाँ वर्ष मात्रै ६ वटा बिदा गरेर घोडेजात्रा देखि जनैपुर्नेसम्म पनि बिदा अनि शनिबार आइतबार पनि बिदा त अव्यवहारिक हो। कि सातामा दुई दिन बिदा दिएर बाँकी बिदा सीमित गर्नुप��ो, कि अहिले जे चलिराछ त्यै। सबै बिदा गरेर त पढाइ कसरी पुरा, काम कैले त?
जब मुद्रास्फीतिको दर बैंकको बचतदरभन्दा अधिक हुन्छ त्यसबेला बैंकमा राखेको पैसाको वास्तविक मूल्य खिइँदै गएको हुन्छ ।
चालु आवको पहिलो सात महिनामा औसत बचतको ब्याजदर ���.४ प्रतिशत छ भने मुद्रास्फीति दर ३.६२ प्रतिशत छ ।
यो वितेको महिनामा अझ फराकिलो भइसकेको छ र आगामी दिनमा झन फराकिलो हुनेछ । यसलाई ऋणात्कम ब्याजदरको अवस्था भनिन्छ ।
#GazenThoughts
चिन्ता भोलि गरौँला, आज चाहिँ super optimism!आज शंका होइन, आशाको दिन हो। भोलिको कुरा भोलि नै गरौँला — आजको मुस्कान आजकै हो।
अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्
“हामी सबैभन्दा पहिले नेपाली हौँ, र परिवर्तनका लागि तयार छौँ।”
यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा नेपालमा धेरै पछि देखिएको छ। यो केवल भावना मात्र होइन, भविष्य बदल्ने संकेत पनि हो।
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि हो।
संघर्षको अग्रपंक्तिमा रहेका सबै महिलाहरूलाई हार्दिक शुभकामना। संघर्ष अब सडकमा मात्र होइन, virtual world मा पनि छ।मुद्दा उही छ— न्याय, समानता र सम्मान।
सबैलाई शक्ति मिलोस्। ✊
#नेपाल #internationalwomensday
पदबाट बाहिर गएपछि -"सबै नागरिक समान हुने" शासन पो लोकतन्त्र हो।
किन चाहियो हरेक पूर्वलाई-सुरक्षा,पेन्सन, सुबिधा अनेक!
नागरिक भएर बस्न किन नसकिने?
यस्तो बन्दोवस्त नै गणतन्त्रको दुश्मन हो।
सबै पूर्व राजनीतिक,न्याय र सम्बैधानिक पदवालाहरुको सुविधा खोसौँ।@oaryal@rameshore@akhanal
असोज १७ राती १०:१० बजे
पछिल्लो १ घण्टामा कैलाली जिल्ला स्थित गर्बा दरबार वर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको सो जिल्ला भई बहने स-साना खो��ाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।
जल तथा मौसम विज्ञान विभाग
One model (#ICON) shows extremely heavy rain in #Kathmandyu (forecast of total rain for the next 2 days👇) but other two models do not agree. Few places in Bagmati and Madhesh may receive more than 300 mm of rain so take it seriously. Avoid road travel tomorrow night!! #StaySafe
Minister Mahabir Pun says, "बिना पैसा, नभैकन, नभएको अ��स्थामा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको हो । स्थापना भएदेखि राष्ट्रिय आविष्कार केन्द्रको खातामा पाँच वर्ष सम्म एक हजार रुपैयाँ थियो । अहिले त खर्च भैरहेको छ, सहयोग आइरहेको छ । २०/२२ करोड रुपैयाँको त काम भैसक्यो त । पैसाको अभाव छैन अहिले । भन्नाले अहिले पैसाको छ्यालब्याल त छैन तर काम गर्नलाई रोकिएको छैन । सरकारले पैसा दिएकै छैन । एक रुपैयाँ पनि सरकार बाट पैसा आएको छैन । विज्ञान प्रविधि मन्त्री भएर मैले आविष्कार केन्द्रलाई बजेट छुट्याएँ भने त्यो ठूलो भ्रष्टाचार हुन्छ, अख्तियारमा जान्छ । मन्त्रीले आफुले स्थापना गरेर चलाएको राष्ट्रिय आविष्कार केन्द्र हो । राष्ट्रिय आविष्कार केन्द्रमा बजेट जाँदै जादैन, जानै सक्दैन । बजेट छुट्याउदै छुट्याउदिन ।" #News
कसैले दिएको जानकारी वा कुनै नेता वा व्यक्तिले सार्वजनिक मामिलामा भनेको भाषण,बक्तव्य,भनाई वा दाबीलाई पत्रकारिताको माध्यमले तथ्यजाँच नगरी वा समाचारका मान्यता बमोजिम प्रस्तुत नगरी सिधै प्रवाह गर्दा झूटो,भ्रामक प्रचार हुन्छ वा अरुलाई गाली वा मानहानी हुन्छ भन्ने साध���रण समझ नै हरायो !
“पदभार पछिको पहिलो निर्णय” is a tired cliché. Decisions like “free Wi-Fi” are a sop, bordering on populism. A comms minister’s role in an interim Cabinet primarily tasked with holding elections is to ensure clear, transparent messaging, not hand out token gestures.🫤
अन्य क्षेत्रमा सफल भएको सोच/शैली राजनीतिमा काम नगर्न सक्छ, कहिलेकाहीँ त झन् प्रत्युत्पादक सावित हुन्छ। राजनीतिमा 'लोकप्रियता' को शैलीले त ढिलोचाँडो भीरबाटै खसाइदिन्छ।
यस्तो जटिलता नै राजनीतिको सुन्दर पक्ष हो। #NepalPolitics
Big News: AIG Manoj KC has been transferred to the Central Bureau of Investigation (CIB) of Nepal Police. He is the person who opened the high profile Bhutanese case where Ex Home Minister Balkrishna Khand & Popular UML Leader Top Bahadur Rayamajhi was a'rrested. Dr. Manoj KC has a PhD in Policing related studies & has also done several research works. 😮
अब ठूलो फाइल खुल्छ जस्तो छ!
संबिधानको सुधारमा बहस हुनुपर्ने मुख्य बिषयहरु:
१)मौलिक हकहरुमा रहेको अलोकतान्त्रिक सीमा बन्देजहरु तथा राज्यका अस्पष्ट निर्देशक सिद्धान्तहरु
२)निर्वाचन प्रणाली र प्रतिनिधित्वका खराब आठ जातीय आधारहरु
३)अनाबश्यक सम्बैधानिक आयोगहरु
४)कमजोर संसदीय भूमिका र निगरानी
थप्दै जाऊँ...
“हामीले सही कुरा उठायौं तर टुंगोम�� पुऱ्याउन सकेनौं, त्यही हाम्रो सबभन्दा ठूलो कमजोरी भयो । तर अब छाड्दैनौं ।”
यत्तिको स्पष्टता र आत्मसमीक्षा ठीक छ है । अरू पार्टीका नयाँ पुस्ताका नेताहरूले पनि यसरी नै कुरा नचपाई बोल्नुपऱ्यो । हजुरबा पुस्ताबाट अब पार लाग्दैन— कम्तिमा यति त भन्नुपऱ्यो!