जिन्दगीमा अनेँकौ चुतीयापा देखियो, तर दुई-तीन ग्रेडमा पढ्ने आफ्ना छोराछोरीको मार्कसीट समाजिक संजालमा राखेर यती पर्सेन्ट ल्याएकोमा बधाई, I am so proud of you वाला प्रचार गर्ने चाही सबैभन्दा उम्दा चुतियापा लाग्छ! बच्चालाई अंकको प्रेसर नदिनुहोस! ठुलो हैन असल बन्न सिकाउनुहोस!
हाडजोर्नी एवम् ट्रमा चिकित्सकको रुपमा मैले दैनिक झैँ भेट्ने दुर्घटनाजन्य अपाङ्गता भएको मानिसहरुको असङ्ख्य कठिनाईहरु देखेर सम्मानपुर्वक जीवनयापन गर्न नितीगत सुधार आवश्यक छ जस्तो लाग्ने गर्छ्। यी दाजु संसदमा सुनिनै पर्ने आवाज हुन, सुभकामना!
@srijana_mishra अपचार अघि, बिरामीलाई गृट गरेर म फलानो हुं भन्ने बानी छैन हामीकहाँ ( महिला पुरुस दुबैले) । साथै घिनलाग्दो मिसोजिनि त छदैं छ हाम्रो समाज!