त्यो वालापन कति प्यारो थियो जुन आमा को काख मा लुट्पुटाउदै बित्यो .. साथीहरू सग भबिस्य्मा अनेकौं बन्ने सपना सुनाउदै बित्यो… सानो सानो कुरामा झगडा गर्दा आमाको गाली खादा आँसु बगाएर रुदा आमाले गहभरी आँसु लियेर पस्चाताप रुपि नजर्ले हेरदा अहो कति भाग्यमानी थिये म ..❤️
जिन्दगी को हर एक यात्रा महत्त्वपूर्ण छ ।
चाहे खुशी को होस या दुखको .....
जब त्यो समय बित्छ तब याद गर्दा लाग्छ सच्चै एउटा अनौठो यात्रा थ्यो तोपनी ........
नेपाल सरकारले २०७७/२०७८ को लागी छुट्याएको बिकास खर्च ३ खर्ब ५२ अर्ब ९२ करोड रुपैंया मध्य बाट आज सम्म जम्मा १ खर्ब २३ अर्ब ७६ करोड अर्थात ३५% खर्च भएको रहेछ। कोरोनाको लागि त्यसै मध्य बाट ३० अर्ब रुपैंया जति खर्च गरे ता भै हाल्यो नि। बिकास भन्ने कुरा अर्को बर्ष गरे पनि हुन्छ।🙏
यो पुगेन त्यो पुगेन भनेर निराश नहूनुस्
जे पाउनु भएको छ त्यो तपाईले
Deserve गर्ने भन्दा कैयौं गूणा बढी हो
ईच्छा चाहना बादशाह (राजा)को पनि पुरा हुँदैनन् यहाँ...