Miracle..
Life is full of surprises and miracles. But, i am waiting for that one miracle which is actually impossible. The only thing that makes me hopeful is that miracles are actually about making impossible things happen.
What GenZ सरकार is doing:
*राज्ययन्त्रको मर्मतसम्भार र प्रणालीको सरसफाइ यसरी हुँदै छ*
-नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन खुला
-वायु सेवा निगममा पहुँचका भरमा भर्ती गरिएका करारका कर्मचारी हटाउन सुरु
-थन्क्याएर राखिएको निगमको ट्विनअटर बिमान मर्मत गरी सञ्चालन सुरु
-त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणविरुद्ध छानबिन सुरु
-मतदाता नामावली दर्ता गर्दा राष्ट्रिय परिचयपत्रको जैविक तथ्यांक भए पुग्ने, निर्वाचन आयोगमा लाइन लाग्नु नपर्ने
-नेपाल स्काउटको लैनचौरस्थित जग्गालाई एक पूर्वमन्त्रीले पैतृक सम्पत्तिजसरी कमाइ खाने भाँडो बनाइरहेका थिए, त्यहाँ डोजर चल्यो।
-जनताले लोडसेडिङ भोगिरहेका बेला निर्बाध उपभोग गरेको बिजुलीको बिल तिर्न नदिएर मिलाइदिन्छु भन्दै हिँडेकाहरु जिल्लिएका छन्। उद्योगीले बुझाउन थाले किस्ता। बीचमा तिर्न छाडेका पनि आए।
-सडक र अरु सार्वजनिक पूर्वाधार निर्माणको ठेक्का ओगट्ने, पेस्की पचाउने र काम नगर्ने सयौँ योजनाको सम्झौता रद्द गरी कालोसूचीमा चढाउन सुरु।
-सुरक्षाकर्मीलाई घरेलु दाससरह उपयोग गर्ने प्रवृत्ति अन्त्य। सयौँ सुरक्षाकर्मी नेता र उच्च प्रशासकका घरबाट कार्यालयमा फिर्ता।
-नेपाल प्रहरीको महानिरीक्षक निर्विवाद नियुक्ति। (प्रहरीको मनोबल यता पनि खोजौँ)
-शक्तिको आडमा सत्ताका बिचौलियाहरुले नीतिगत चलखेल गरी घटाएका यती काण्ड र अन्य पनि छानबिनमा
-भुटानी शरणार्थी काण्डका थप अभियुक्त पक्राउ
-दलका शीर्ष नेताका काखमा बुर्कुसी मारिरहेका अभियुक्तहरु क्रमश: कानुनको घेरामा पर्दै
-सरकारकै संस्था सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न सुरु
-केही शक्तशाली नेताका निर्वाचन क्षेत्रमा मात्र पर्ने गरी बाँडिएका ३ करोडभन्दा मुनिका योजना खारेज
-स्वकीय सचिवका नाममा भर्ती गरिएका कानुनले नचिन्ने सहयोगी र सल्लाहकारको बिदाइ
-सरकारी संयन्त्रबाट हुने विदेश भ्रमणमा नियन्त्रण
-निजी क्षेत्रका नर्सहरुमाथिको श्रम शोषण अन्त्य गर्न न्यूनतम सरकारीसरह पारिश्रमिक
-बञ्चरे डाँडा र मेलम्चीका अवरोध हटाइँदै
अरु थप्दै जानुहोस्।
- नेपालसरकार प्रेस @rawalram
हात्ती आयो हात्ती आयो आखिरीमा फुस्सा होला है। बेलैमा सचेत बनौं। युवाहरुको बलिदान खेर जान नदिऊ।
अहिलेलाई नेतृत्त्व र कानुन जानेको शुसिला कार्कीलाई नै रोजौं। त्यो पछि बालेन्, हर्क जसलाई छाने नि छानौला। देश बचाउ, पूराना स्यालहरुले दाउ खोजेर बसिराछन, ढिला नगरौं..
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
People in Nepal, including children, have been killed by police and security forces in Gen Z-led protests against government corruption.
Despite the purpose of the demonstrations, international media headlines have reduced them to merely protests over the country’s ongoing social media ban.
संसद भवन भित्र ३२ जना जति बच्चाहरु लाई नियन्त्रण गरेर राखिएको छ भन्ने सुन्नमा आयो। तिनको स्थति पत्ता लगाएर तिनको सुरक्षाको व्यवस्था गरिदिनु हुन अनुरोध छ। ती बच्चा गायब नहुन भन्ने कामना
श्रोत : त्यही भित्रका प्रतक्षदर्शी
Im going to send mail to international human rights commision.
Mail id : [email protected][email protected][email protected]
Subject: Urgent Appeal: Violation of Human Rights in Nepal – Police Shooting School Students
Dear United Nations Human Rights Council,
I am writing to raise an urgent appeal regarding the grave human rights violations currently occurring in Nepal. Recent incidents reveal that police forces have opened fire on students wearing school uniforms, resulting in the tragic deaths of at least 16 Gen Z so far.
These actions constitute serious breaches of international human rights law, specifically under the United Nations Convention on the Rights of the Child (UNCRC, 1989) and the International Covenant on Civil and Political Rights (ICCPR, 1966):
Relevant UNCRC Articles Violated
Article 6: Every child has the inherent right to life, and states must ensure maximum survival and development.
Article 19: Children must be protected from all forms of violence, including excessive force by authorities.
Article 37(a): No child shall be subjected to torture, inhuman, or degrading treatment.
Relevant ICCPR Articles Violated
Article 6(1): Everyone has the inherent right to life, and this right must be protected by law.
Article 24(1): Children are entitled to special protection as minors under international law.
The unjustified killing of students particularly those in school uniforms and unarmed represents a direct violation of the right to life and could trigger international accountability under both conventions.
I have attached supporting photos and videos as evidence of these serious violations. I respectfully request the United Nations Human Rights Council and other relevant bodies to:
Launch an urgent investigation into the unlawful killing of students.
Hold accountable those responsible for ordering and executing the use of lethal force.
The situation in Nepal requires immediate global attention. The lives and rights of Nepalese children are in imminent danger, and intervention from the international community is crucial to uphold the principles of human dignity, justice, and protection of minors.
Thank you for your urgent attention and support in addressing this humanitarian crisis.
Sincerely,
(ALSO ATTACH PHOTO OF TODAY’S INCIDENT TOO)
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ
युवाको बलिदानलाई खेर जान नदिउँ, जागौं सबै आ-आफ्नो ठाउँ बाट। कलिला युवा मार्नेलाई त्यसै छाडे ति मृतक युवा शहिदको श्राप लाग्ने छ, उठौ, यी भ्रष्टहरुलाई यसै नछोडौं।
😭😭😭
भ्रष्टाचार र कुशासनको विरोधमा आन्दोलनमा उत्रिएका स्कुल कलेज पढ्ने किशोर र किशोरीहरू तथा युवा युवतीहरू माथि दमन गर्ने तथा हत्या गर्ने वर्तमान प्रधानमन्त्रीलाई सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन।