@thapagk दादा तिम्ले सकायौ । दाईको साथी । युवा नेता । धेरै सोचियो । भोट हालीयो । तर केई सकारात्मक भएन । अत्ति गर्यौ र सकियौ । अब सुध्रने अवसर पनि छैन । काम गर । राजनीति छोड । अत्ति भयो ।
जनता किरा जसरी भुट्ने छाती तन्काएर बहस गर्दैछन् । भ्रष्टाचारीहरु रुँदै सहानुभुति बटुलिराछन् । झोलेहरु जेनजी आन्दोलनको समर्थन गरिराछन् । पुराना चुतियाहरु फेरी उठ्छौं भनिराछन् । नयाँ क्रांतिको परिवर्तन । हामी चुकिसक्यौं । यहां देश हैन व्यक्तिगत स्वार्थ चल्छ ।