समय बित्दै जन्छ,तर केही सम्झनाहरु कहिलै मेटिदैनन।
हाम्रो राजपरिवार सधैं सम्मानका साथ स्मरणीय रहनेछ।
दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज फागुन २१
अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।
तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।
शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।
भोलि हुन गइरहेको आम #निर्वाचन मा सम्पुर्ण मतदाता ज्युहरूलाई आफ्नो स्व-विवेक को प्रयोग गरी मतदान गरी दिनुहुन अनुरोघ गर्दछु ।
जय देश 🇳🇵 🇳🇵 🇳🇵🙏🙏🙏
नोट: नचिनेको भन्दा चिनेको, नराम्रो भन्दा राम्रो र असक्षम् भन्दा सक्षम् ।।
एउटा इतिहास लेखियो - पहिलो महिला प्रधानन्यायधिश र पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशिला कार्की ज्यू ।
अब बॉकी थुप्रै इतिहासहरु लेख्नुहोला … #शुभकामना
राइड सेयरिङको ट्याक्सीवालाले बिरोध गर्नु भनेको इमेल आउदा हुलाक कर्मचारीले आपत्ति जनाए जस्तो हो ।
मोटरसाइकल आउदा साइकलवालाले आन्दोलन गरेजस्तो हो ।
ड्रोन आउदा हेलिकप्टरवाला बिच्किएर सडक आएजस्तो हो ।
जस्को कुनै अर्थ छैन । इतिहासमा एउटा रोचक जोक चै बन्छ ।
Copied !
#गुड_मर्निङ ☕️☕️
कुलमान हटाएर उहि पुरानो दिन फर्कायौ हैन।
अनुहार नलुकाई पुन खराब दिन फर्कायौ हैन।।
एक एक हिसाब किताब जनताले राख्याछन।
बदमास परेछौ दुबै दु:खका दिन फर्कायौ हैन।।
अन्धकारमा राख्न खोज्दैछौ हेर्दैछौ हाम्लेपनि।
कहिल्यैनी सम्झिन नचाहेको दिन फर्कायौ हैन।।