यो चुनावम�� घण्टीले पाएको मत ४८% मात्र हो । ५२% मत गैर घण्टीको हो । अर्थात् जत्तिकै घण्टीको कर्कस आवाज आएपनि नेपाली जनतामा हरेक १०० मतदातामा ४८ जना मात्र हिस्सा हो । तर ५२ जनालाई नि अल्पमत फिल गराएर ह्यारेस हुने माहोल चै घन्टेन्ट कृएटरले गरेका हुन्।
@peetss_ just because she's famous and has dark skin doesn't mean we have to pretend like she's beautiful. Dark skin people are beautiful but certainly not Tyla
@hark_sampang should go to Lipulekh and remove the encroachment with stones. Only he can save our sovereignty now. Let's go Harka ji 🪨🪨 Full support to him 🪨
@KantipurTVHD म नेपाल सरकारको नागरिक हुँ। सरकारी जग्गा नेपाल सरकारको हो। So, नेपाल���ो सबै सरकारी जग्गा मेरो हो?What kind of logic is this?
सुकुम्बासीको current situation लाई लिएर धेरै प्रश्न र criticism गर्नु पर्छ। But not like this. यै title लाई pani, राम्ररी frame गर्न सकिन्थ्यो। Do better.
A man known as "Harvey Weinstein of the labour movement" is talking against the Government of Nepal and @thapagk is clapping for him.
https://t.co/Vlha0ifMGH
आफ्नो पार्टीको कार्यकर्ताको भवन ढल्न आँट्यो भनेर सरकारको विरोध गर्दैमा पीडित भूमिहीनको पक्षमा उभिएको होइन। हर्क सम्पाङलाई आफ्नो सानो दिमागमा भएक��� त्यही ४ वटा गाली दिन बाहेक केही आउँदैन। जानेको, सकेको भनेको त्यही रुन आउँछ, बाँदर जस्तो कराउन आउँछ, अरु केही आउँदैन
हर्क साम्पङजीले जो जानेको, जो सकेको गर्या छन् । सत्ताको ज्यादतीले पिडित भुमिहिनको पक्षमा साथै उभिएका छन् । लोपोन्मुख प्रतिपक्षको बिउ जोगाएका छन् ।
कतिले सत्तोसराप गर्छन् । कतिले खिसिट्युरी गर्छन् । तर यो समय राजनीतिक मैदानमा उनको जत्तिको अर्थपूर्ण उपस्थिति अरुको देखिन्न ।
Why does the media keep platforming someone whose entire output is just repackaged common sense? Nothing this person says couldn't be thought up by anyone on a local chiya pasal.
Tei mathi activist re, runche ho andolan ma lukera basne ani paxi spotlight ma aauna khojne
Activist Miraj Dhungana has strongly criticized the government over its handling of landless people.
He said, “प्रधानमन्त्रीले status लेखेर मात्र हुन्छ? के यो मजाक हो? आज पनि सामाजिक सञ्जालमा स्टाटस नै लेख्ने, त्यो अब कस्ले लेखिदिन्छ, तपाईं आफैंले हो की होइन?”