Breaking News: जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।😮
Thank you China❤️🇨🇳
१४ बर्षका भुराभुरी Love गर्दै हिंड्याछ्न
६० बर्षका बुढाबुढी बिहे गर्दै हिड्याछ्न
अनि जस्को यो सब गर्न उमेर हो तिनिहरु चै
टुईटर फेसबुक र ग्रुपमा हावा post गर्दै बस्याछन। anY way happy dashain 🥰🥰