सरल स्वभाव र केही गरौँ भन्ने हुटहुटी भएका हर्क साम्पाङलाई संसद सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। 🇳🇵👏
तपाईंको कार्यकाल सफल रहोस् र देश तथा जनताको हितमा अझ धेरै राम्रो काम गर्न सक्नुहोस् भन्ने शुभकामना। 🌟
सुदूरपश्चिममा मनाइने पुस १५ को हार्दिक शुभकामना!!!
सुदूरपश्चिमेली संस्कार र संस्कृतिको पहिचान बोकेको पुस १५ को यो पावन अवसरले सबैको घरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना।
पुस १५ को धेरै–धेरै शुभकामना!
"नेपालमा मैले बाेलेकाे बुझ्ने बुध्दिजीवी थाेरै मात्र छन्।"
- खड्गप्रसाद शर्मा ओली
ओली सरकाे कुरा बिल्कुल सही हाे।ती "थाेरै बुध्दिजीवी" एमालेभित्र मात्र छन्।