जरुरत पर्दा नभएको सम्बन्ध लाइ पनि सम्बन्ध जोड्नु बनाउन आउछन अचेल तर जब जरुरत सकिन्छ तब बनेको सम्बन्ध लाइ नि लात मारेर बिगारेर जान्छन ।दुइ दिन को नौटङ्कि लाइ बिस्वास गरेर नबस्नुस किनकि जब मान्छे अप्ठ्यारो दुःखको बेला परेको हुन्छ गधा लाइ पनि बाउ मानेर बस्छ#तर अति गरे क्षत्ति हुन्छ