टुडिखेलमा राखेर उडेर ,घुमाएर ,नाकको डाडी भाचिने गरि भ्रष्टाचारी , घुस्याहा, कामचोर लाई हान्ने होइन त ????? ।उप प्रधान एवं गृहमन्त्री हुन सफल भएकोमा हार्दिक बधाई रबि!!!!
नत्र तिम्रो नाक ????????
चुनाव नजिकिदै छ ।देशकाे अर्थतन्त्र दिनानुदिन खच्किदै छ।
यहि स्थितिमा सरकार ले चुनाव नसकिउन जेल ५००र १०००रुपैयाका नाेट प्रतिबन्ध लगाएर बैकिङ काराेबार गर्न प्राेत्साहन गर्छ कि गर्दै न ।।
याे भए चुनाब निष्पक्ष हुने थियाे।।
बिश्वका चर्चित मध्ये एक ब्यति सिन्जु आवे।हार्दिक श्रद्दाञ्जलि।
यस्ता घट्ना नेपाल मा नि नघटुन ,सिकुन नेपालि नेता ले ।भाेलि बुलेटप्रुफ सिसा भित्रबसेर बाेल्ने दिन नआओस