@Ujyaalo मेरो बिचारमा राजनैतीक दलदल बाट प्रसाशनलाई फुकुवा गर्नु पर्दछ। त्यसपछि देशको सम्बिधानमा गल्��ी गर्ने चाहे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रसाशनीक निकायका व्यति वा सर्वसाधरण सबैलाई बिना भेदभाव सजाय दिन अधिकार हुनु र सुरु गर्नु हो भने भ्रष्टचार अन्त्य हुन्छ। उदाहरण-Saudi Arabia