अध्यक्ष : श्रमजीवी-पत्रकार संघ, नेपाल । chairman : working-journalists Association of Nepal (WOJAN) नि.केन्द्रीय सदस्य : नेपाल पत्रकार महासंघ । former CCM FNJ
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना
श्रमको उचित सम्मान
हाम्रो गौरव अनि सान,
२०८३ को हाम्रो अभियान ।
.........
जन्मदेप जैसी
अध्यक्ष
श्रमजीवी-पत्रकार संघ, नेपाल
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
I'll have more soon on what we're building.
https://t.co/2GZ9ZvgL8O
भारतको जन्तरमन्तरमा श्रमजीवी पत्रकार संघ हरियाणालगायतका श्रमजीवी पत्रकार संगठनहरूले पत्रकारहरूको सुरक्षा कानुन, श्रम अधिकार र पेशागत सम्मानका लागि गरेको महाधरना र शान्तिपुर संघर्षप्रति श्रमजीवी पत्रकार संघ, नेपाल हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ।
यो 'दर्ज्यानी पद' प्रचण्ड कमरेडलाई तपाई नै राख्नुस् भनेर फिर्ता गरियो ।
.........
कारण :-
क. प्रचण्ड नेतृत्वको समुहले आम मजदुर, श्रमजीवीहरुको मुद्धा छोडेर दलालीकरण र भ्रष्टीकरणको चंगुलमा फसेकाले आम श्रमजीवीहरु हक अधिकारको लागि आफै लड्न यो दर्ज्यानी चिन्ह (पद ) त्याग गरेको हुँ ।