नेपाल ललितकला प्रज्ञा प्रतिस्ठान र मेलुङ गाउँपालिकाको आयोजना तथा चरिकोट मिडिया फाउन्डेसनको व्यवस्थापनमा आयोजित क्यानभासमा मेलुङ प्रदर्शनी
नक्साल, काठमाडौं ।
लाप्ची
लाप्ची मैले बुझेसम्म मेलारेपाले ध्यान गरेर ज्ञान प्राप्त गरेका हुन् । तर यस पवित्र ठाउँको रूपमा लिने हुँदा यस ठाउँ ध्यानकै लागि बचाउनु जरूरी छ । तर विभिन्न ट्राभल एजेन्सीहरुले प्रचार गरे अनुरुप होइन । तर यहाँ उल्लेख गरे अनुरुपका फोटोहरु कुनै होइन, नझुक्किनु होला ।
हार्दिक निमन्त्रणा
मेलुङ गाउँपालिकाको धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई समेटिएर तयार पारिएको क्यानभासमा मेलुङ–२०८३ आयोजना गरिएको प्रदर्शनीमा हार्दिक निमन्त्रणा ।