राम युवा कमिटीक नेतृत्वक चाभी किन्का हाथमे
अध्यक्ष पदक उम्मेदवार पंकज कुमार आजाद कि कहैत छथि
पंकजसंगक बातचित किछुए देरमे मात्र https://t.co/HMIvxo7lkm पर
सरकारको सय दिन जनताको आशा र अपेक्षा
जनकपुरधाम क्षेत्रका ३ हस्तीसँग एभिन्यूज खबरमा
१। डा। विजयकुमार सिंह, वरिष्ठ नेता एवं सभासद्
२। शिवशंकर साह ‘हिरा’, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका पूर्व अध्यक्ष
३। संजयकुमार चौधरी, जसपा नेता एवं प्रखर वक्ता
ईन्डोनेसियामा ख्याति कमाएका आईचाको पहिलो शाखा जनकपुरधाममा सञ्चालनमा आएको छ । जनकपुरको मिल्स एरियामा शुरु भएको आईचा Ai-CHA ICE CREAM & TEA ब्यवसायिक प्रतिष्ठानको विषयमा प्रोपराईटर यसबर्धन सर्राफ रहेका छन् उद्योगपति सरेश सर्राफ र सुरेन्द्र भण्डारीले उद्घाटन गर्नु भयो ।