पाँच महिनामा जरिवानाको रकमले ट्राफिक प्रहरीको खाता भरियो भन्ने समाचार पढें, अब जनचेतना भरिएको चाहिं कहिले पढ्न पाइनेे हो? ट्राफिक प्रहरीको रणनीति: 'सजाय भन्दा सजगता बढी!' भन्ने हुनुपर्ने हैन र? 🚦💸 #NepaliTraffic#DandKoRaj"
यो लकडाउनमा मलाई समय कटाउन र नयाँ पुस्तकहरूको स्वाद चाख्न निक्कै मद्दत गरेको एउटा एप आज तपाईंहरूलाई पनि काम लाग्न सक्छ भनेर शेर गर्दै छु।
https://t.co/hGzZwKADbn
#KathaSunneApp
भ्रष्टाचार को मुद्दामा सफाई पाई नसकेको पात्रलाई कडा प्रश्नको आडमा चोख्याउने प्रयास भएको जस्तो लाग्दै छ एदी एस्तो रहेछ भने यात्री सरको कार्यक्रम सधैंको लागि बहिष्कार गर्ने छु।
गोकुल बास्कोतालाई प्रश्न: @GokulPBaskota घुस दिन्छु भनेर आउनेलाई कठालो समात्ने कि टेप बनाउने मौका दिने ? | Tamasoma Jyotirgamaya Promo
सोमवार राति ९ बजे @theyatriji
#TamasomaJyotirgamaya#ap1hdtv