@basantaplp देशको नागरिकता त्यागेर पुनःसोहि देशमा राजनीति गर्छु भन्ने कुरा अन्तर्राष्ट्रिय हावादारी कुरा हुन् रेमिट्यान्सलाई देखाएर इमोस्नल ब्ल्याकमेलीङ गर्ने छुट एनाआरएनलाइ छैन् देशकोलागि केहि गर्ने हुटहुटी हुनेहरु आजै नेपाल गएर समृद्ध नेपाल निर्माणमा लाग्दा देशले फुलमाला लिएर स्वागत गर्छ
निष्क्रिय भैसकेको नागरिकता विधेयक चोरबाटो बाट पास गर्न सक्ने लेन्डुप दोर्जेको नेपाली भेरियन्टले मिटरब्याजको विधेयक पास गर्न सकेन रे .....! हामिले पत्याइदिनु पर्ने रे🖕👈️
निष्क्रिय भैसकेको नागरिकता विधेयक चोरबाटो बाट पास गर्न सक्ने लेन्डुप दोर्जेको नेपाली भेरियन्टले मिटरब्याजको विधेयक पास गर्न सकेन रे .....! हामिले पत्याइदिनु पर्ने रे🖕👈️
@bishwaprakash77@thapagk तपाईको मत पाएर प्रधानमन्त्री बनेका प्रचण्डले आफु भारतको र भारतीय व्यापारीको आशीर्वादले मात्र प्रधानमन्त्री बन्न सफल भएको हो भन्ने अभिव्यक्तिलाई कुन रूपले हेरी रहनु भएको छ ??यो त तपाईहरूको मतको अवमूल्यन भएन र ??
देशको प्रमुख निकाय तिन तहकोनै अदालतद्वारा गरेको फैसला बिरुद्ध तपाइले मतदान गरेको रास्ट्रपति जादा तपाइले आफुले गरेको मतदानमा आत्मग्लानी भयो कि भएन मान्यबर@thapagk@bishwaprakash77
देशको प्रमुख निकाय तिन तहकोनै अदालतद्वारा गरेको फैसला बिरुद्ध तपाइले मतदान गरेको रास्ट्रपति जादा तपाइले आफुले गरेको मतदानमा आत्मग्लानी भयो कि भएन मान्यबर@thapagk@bishwaprakash77
“The more difficult the victory, the greater the happiness in winning.” – Pele
What a day it was!! क्रिकेटले मलाई सबैथोक दिएको छ र मैले आफूले पनि क्रिकेटलाई आफूले सक्ने दिएको छु। आज नेपाली क्रिकेटको अर्को ऐतिहासिक सफलताको साक्षी बन्न पाएकोमा म आफूलाई अत्यन्तै भाग्यमानी सम्झन्छु।