#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
तीनकुनेको एक दिनको विरोध प्रदर्शनमा :-
• ६० राउन्ड गोली (२ राउण्ड पेस्तालबाट)
• ७४६ राउन्ड अश्रुग्यास (त्यो पनि म्याद सकिएको)
• १९२ राउण्ड ब्ल्यांक राउण्ड
• २३९ पटक कार्टिज (छर्रा) प्रहार
• २० जना माथि गोलि प्रह���र
• २ को मृत्यु
तर नेपालका मुलाधारे मिडियाले यति बोल्न ६ दिन लगाए। "मा��व धिक्कार आयोग" र "धिक्कार कर्मी" हरुको अझै बोली फुटेको छैन ! अझ live प्रसारण भएका फुटेज पनि डिप-फेक रे। डिप-फेक भिडियो कसरी बन्छ त्यो पनि सिकाउनु पर्ने भो अब
He is Chaniklal Tamang who rescued two people from Nakkhu yesterday, he says: खोला एकदम powerful थियो, त्यहाँ भएका अरूले काठहरू समाउने तिर मात्र ध्यान दिए, म चाहिँ आफू गएर दुई जनाको ज्यान जोगिन्छ भने जान्छु भनेर गइहाले, दुई पटक हातले try गरेपछि पुरुषको हात समाउन सफल भएँ, उनले बेस्सरी बmच्चालाई च्यापेका थिए, लगभग चार मिनेटमा उनीहरूलाई किनारामा ल्याउन सफल भएँ, त��यसपछि पूर्व DIG अशोक सिंह सरले गाडी ल्याउनुभयो अनि अस्पताल पुर्यायौं #Respect 🙏🏻
मेरो अनुरोध मान्नुस- भोलिबाट यी गण्डोलाहरूले प्रधानमन्त्री दैवीप्रकोप राहत कोष भनेर पैसा माग्न थाल्छन्।
पाँच पैसा त्यो खातामा नहाल्नुस्। यिनले बाढीपीडितलाई १०/२० हजार दिएजस्तो गरेर पैसा बैंकमा राखेर ब्याजले हेलिकप्टर चढेर प्रकोप टुरिजम् गर्छन् ।
@kpsharmaoli@LucFrieden He is on great holiday while the nation and people are drowning down. Shame on you. It does sense that your priority is nothing for the people over here in disaster.